सिन्धुलीकाे धार्मिक पर्यटकीय कमलामाईस्थान ओझेलमा पर्दै

सिन्धुली । सिन्धुलीकाे कमलामाई नगरपालिकाको गौमती र कमला नदीको दोभानमा रहेका ऐतिहासिक धार्मिक पर्यटकीय स्थानहरु ओझेलमा पर्दै गएका छन् । सरकारी निकायको वेवास्ताका कारण मध्यपूर्वी क्षेत्रको प्रशिद्ध धार्मिकस्थल कमलामाईस्थान ओझेलमा परेको हो । कमलामाई नगरपालिकाले धार्मिक तथा पर्यटकीय स्थानहरुको पर्याप्त रुपमा काम गर्न नसकेका कारण मन्दिर परिसरमा संरक्षण हुन नसकेको हो । पवित्र धार्मिक तीर्थस्थल […]