वृज सिमेन्टद्वारा नेपाल स्टारका सिद्धान्त खड्कालाई आवास निर्माणको लागि सहयोग

काठमाडौं । सांगितिक रियालीटि शो कार्यक्रम वाईवाई नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्टले उनको सपनाको घर बनाउन सहयोग गरेको छ । सिद्धान्त खड्का नेपाल स्टारमा इटहरी अडिसन राउन्डबाट प्रवेश  गरेका थिए । उनको आफनो  गायनको श्रृङ्खलाको निरन्तरता नेपाल स्टारको  उत्कृष्ट ६ मा आइपुगेपछि भोटको आधारमा बाहिरिएका थिए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुष्पतारा केडिया सेवा फाउन्डेशनको सहकार्यमा वृज सिमेन्टले उक्त्त सहयोग गरको हो । अडिसन राउन्डद

सम्बन्धित सामग्री

डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग गरौँः प्रदेश प्रमुख

गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्टले नवीनतम् प्रविधि तथा आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई साकार पार्ने बताएका छन् ।

डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग गरौँः प्रदेश प्रमुख

गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्टले नवीनतम् प्रविधि तथा आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई साकार पार्ने बताएका छन् ।

रेडक्रसलाई सनराईज बैंकको सहयोग

सनराईज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न आर्थिक सहयोग गरेको छ ।बैंकले भवन निर्माणको लागि दुई लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाका सभापति शिवप्रसाद गौतमलाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका हुन् । रकम हस्तारण कार्यक्रममा बैंकको प्रदेश–१ का प्रमुख […]

एमसीसी पारित गर्न पार्टीले सहयोग गर्दैनः माधव नेपाल

वीरगंजः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्न आफ्नो पार्टीले सहयोग नगर्ने बताएका छन्। वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यथास्थितिमा पारितको पक्षमा नरहेको बताएका हुन्। एमसीसीका केही बुँदा नसच्याएसम्म पार्टीले पारितको लागि समर्थन नगर्ने उनले बताए। अमेरिकी सुरक्षा रणनीति, ट्रान्समि;न निर्माण हुने भू-भागमा नेपालको स्वामित्व, निर्माणको…

नेपाल–बेलायत सम्बन्ध : विगत र भविष्यका सम्भावना

ऐतिहासिक घटनाक्रम र विकास निर्माणको परियोजनामा सहयोग तथा गोर्खा सैनिकजस्ता कुराले नेपाल–बेलायत सम्बन्ध विशेष रहने गर्छ । नेपाल–बेलायत सम्बन्ध नेपाल र संयुक्त अधिराज्यबीचको वैदेशिक सम्बन्ध हो । बेलायत र नेपालको सम्बन्ध इतिहासदेखि मैत्री सम्बन्ध थियो र दुई देशको राजपरिवारबीच पनि निकट सम्बन्ध थियो । ऐतिहासिक घटनाक्रम र विकास निर्माणको परियोजनामा सहयोग तथा गोर्खा सैनिकजस्ता कुराले […]

पाँच खर्बको सहयोग पहिचान

काठमाडौं, असोज ९। नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)का लागि काठमाडौँ घोषणापत्र सार्वजनिक भएको छ । नेपाल सरकार र विकास साझेदारहरूले रणनीतिक कार्ययोजना निर्माणको उद्देश्यसहित उक्त घोषणापत्र संयुक्त रूपमा अनुमोदन गरेका हुन् । घोषणापत्रमा नेपालका विकास साझेदारहरूले करिब पाँच खर्ब रुपियाँ (चार अर्ब २० करोड अमेरिकी डलर)सम्मको सम्भावित सहयोगको पहिचानसमेत गरिएको छ । यसअघि […]