पाँच खर्बको सहयोग पहिचान

काठमाडौं, असोज ९। नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)का लागि काठमाडौँ घोषणापत्र सार्वजनिक भएको छ । नेपाल सरकार र विकास साझेदारहरूले रणनीतिक कार्ययोजना निर्माणको उद्देश्यसहित उक्त घोषणापत्र संयुक्त रूपमा अनुमोदन गरेका हुन् । घोषणापत्रमा नेपालका विकास साझेदारहरूले करिब पाँच खर्ब रुपियाँ (चार अर्ब २० करोड अमेरिकी डलर)सम्मको सम्भावित सहयोगको पहिचानसमेत गरिएको छ । यसअघि […]