एमसीसी पारित गर्न पार्टीले सहयोग गर्दैनः माधव नेपाल

वीरगंजः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्न आफ्नो पार्टीले सहयोग नगर्ने बताएका छन्। वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यथास्थितिमा पारितको पक्षमा नरहेको बताएका हुन्। एमसीसीका केही बुँदा नसच्याएसम्म पार्टीले पारितको लागि समर्थन नगर्ने उनले बताए। अमेरिकी सुरक्षा रणनीति, ट्रान्समि;न निर्माण हुने भू-भागमा नेपालको स्वामित्व, निर्माणको…

सम्बन्धित सामग्री

सभामुख, प्रचण्ड र नेपाललाई ओलीको जवाफी हमला, एमसीसी कार्यान्वयनमा जोड

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी परियोजना संसद्बाट अनुमोदन भएपछि मंगलबार दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन गरी आफ्ना धारणाहरू सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकारले एमसीसी पास गर्न संसद्‍मा अगाडि बढाउन खोज्दा एमालेले जस लिन्छ भनेर अन्य दलहरूले रोकेर अहिले पास गरेको आरोप लगाए । साथै सभामुख, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नो पदको रक्षाका लागि एमसीसी परियोजना अगाडि बढाउन बाध्य भएको दाबी गरे । साथै एमसीसी पारित गर्ने प्रक्रियामा सभामुखले असंसदीय व्यवहार गरेको बत

एमसीसी सम्झौता ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन हुनु आफूहरूको सफलता: माधव नेपाल

काठमाडौँ, १७ फागुन। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन हुनु आफूहरूको सफलता रहेको बताएका छन् । एमसीसी सम्झौताबारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज मङ्गलवार काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् । अध्यक्ष नेपालले भने, ‘हामीहरूले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न पहल नगरहेको भए एमसीसी जस्ताको तस्तै […]

व्याख्यात्मक घोषणासहित एमसीसी पारित हुनु हाम्रो सफलता : माधव नेपाल

१७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताएको छ । मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको बताएको छ । ‘त्यसले देशलाई अप्ठेरो […]

ओली त आँखा चिम्लेर एमसीसी पास गर्न तयार थिए : माधव नेपाल

१५ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली विना शर्त एमसीसी पारित गर्न तयार भएको टिप्पणी गरेका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सभामुख हटाउने, १४ सांसदलाई हटाउने र प्रधानन्यायाधीशविरुद्धको महाभियोग फिर्ता लिने शर्तमा ओली एमसीसी पारित गर्न तयार भएको टिप्पणी गरेका […]

गठबन्धनबाट बहिर्गमनमा प्रचण्ड र माधव नेपाल

काठमाडौँ – एमसीसी पारित गर्ने विषयमा दोहोरो चरित्र देखाएपछि कांग्रेसले माओवादी र नेकपा एकिकृत समाजवादीलाई सत्ता गठबन्धनबाट अलग्याउने तयारी गरेको छ । सत्ता सहयात्री भएर पनि एमसीसीका विषयमा प्रतिपक्षीजस्तो व्यवहार गरेपछि कांग्रेस माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसँग चिढिएको हो । यदि एमसीसी पारित गर्ने विषयमा अझै प्रचण्ड र माधव […]

एमसीसी संसद्बाट पारित हुन्छ : निधि

जनकपुरधाम– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमसीसी संसद्बाट पारित हुने बताएका छन् । जनकपुर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले भने, ‘विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसीसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।’एमसीसी पारित नभए देशको विश्वनियता नै […]

एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिंदैन : माधव नेपाल

२८ माघ, वीरगञ्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउन दौडधुपमा लागेको बेला सत्ता गठबन्धनका नेता नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने अभिव्यक्ति दिएका हुन् । वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै […]