काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत प्रदेश कार्य समिति चयनका लागि मतदान प्रक्रिया जारी छ भएको छ। जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा मतदान गर्न बिहानैदेखि प्रतिनिधिहरु मतदानका लागि लाइनमा छन्।
यसबिच कांग्रेस नेता विमलेन्द्र निधि धर्मशाला पुगेका छन्। आफ्नो समूहबाट सभापति पदका उम्म्दवार रामसरोज यादवको प्यानलको लागि उनी प्रतिनिधिसँग…