पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको छ । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरु बताउँछन् । जिल्लामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना अङ्गभङ्ग (घाइते) भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ …
गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । संघको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार विहीवार साँझ बसेको स्वास्थ्य समितिको बैठकले स्तन क्यान्सर, मुटु लगायतका स्वास्थ्यमा पर्ने समस्याहरुको लागि निःशुल्क स्वास्थ्य परिक्षण गर्ने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघकी …
पूर्वी तराईको झापा र मोरङ र सुनसरीमा बस्छन्, सन्थाल । उनीहरु दसैँ पर्वलाई ‘दासाईँ’ भन्छन् । फूलपातिदेखि नौ दिन भव्यरुपमा उनीहरु दसैँ मनाउँछन् । विभिन्न समय र पर्वमा उनीहरुले नाच...
नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा विराटनगरमा आयोजना गरेको ‘इक्युवालिटि कप महिला क्रिकेट २०२२’ को उपाधि भिडन्त झापा र मोरङ बीच हुने भएको छ । मोरङको वैजनाथपुर क्रिकेट मैदानमा सोमबार भएको खेलमाझापा र मोरङ विजयी भई फाइनलमा पुगेका हुन् ।
विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा विराटनगरमा जारी प्रथम 'इक्युवालिटी कप महिला क्रिकेट' प्रतियोगितामा झापा र मोरङ विजयी भएका छन् ।
बैजनाथपुर क्रिकेट मैदानमा आज भएको खेलमा झापा र मोरङ विजयी भई फाइनलमा पुगेका हुन् । झापा यसअघि नै फानलमा पुगेको हो ।
पहिलो खेलमा झापाले सप्तरीलाई २३३ रनको...
प्रदेश नं १ मा झापा र मोरङ सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्लाका रुपमा चिनिएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अनुसार १४ जिल्ला रहेको प्रदेशमा पहिलो झापा र दोस्रो स्थानमा मोरङ रहेका छन् । प्रदेशमा रहेका ३८५ जना नयाँ कुष्ठरोगीमध्ये झापामा १६४ र मोरङमा १०३ जना र सुनसरीमा २९ जना रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अन्य जिल्लामा भने नगन्य रुपमा रहेका छन् । कार्यालयका कुष्ठरोग फोकल पर्सन तारादेवी सुवेदीले प्रति १० हजार जनसङ्ख्यामा बिरामीको प्रकोप दर झापामा १ दशमलव ४२ र मोरङमा १ द
झापा : प्रदेश १ मा कुष्ठरोग सेवा केन्द्र र अस्पताल नहुँदा यहाँका कुष्ठरोगीलाई उपचार गराउन अन्य जिल्ला पठाउनुपर्ने बाध्यता छ।प्रदेश १ का १४ जिल्लामध्ये झापा र मोरङमा सबैभन्दा बढी कुष्ठरोग लागेका बिरामी छन्। कुष्ठरोगको उच्च जोखिममा रहेका दुवै जिल्ला ‘रेड जोन’मा परेका छन्। गत आव ०७७/७८ मा प्रदेश १ मा ३ सय ८५ नयाँ बिरामी देखिएका छन्।प्रति १० हजार जनसंख्याको आधारमा नेपालकै तेस्रो जिल्लाका रुपमा झापामा १ दशमलव ४२ प्रतिशत र ९ औं जिल्लाको रुपमा मोरङमा १ दशमलव २१ प्रतिशत क
विराटनगर / दुई दिनअघि मात्रै झापा आएर विभिन्न कार्यक्रममा प्रमुख अतिति बनेका प्रधानमन्त्री केपी शर्मा ओली फेरि आज (मंगलबार) लगत्तै झापा आउँदै छन् । उनी मोरङको उर्लाबारीको एउटा कार्यक्रमम पनि सहभागी हुने छ । ओली विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन मोरङ र झापा आउन लागेका हुन् । यति एयरलाइन्सको जहाजमार्फत बिहान ११ बजे भद्रपुर...
The post प्रधानमन्त्री ओली आज झापा र मोरङ आउँदै, कडा पारियो सुरक्षा व्यवस्था appeared first on Purbeli News.
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङ जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्री ओली काठमाण्डौबाट पहिले झापा जाने कार्यक्रम रहेकाे छ ।
ओलीले बिर्तामोडमा बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुहुनेछ । त्यसपछि ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ ।
उर्लाबारीमा सन्थाल समुदायको लागि बन्ने एकीकृत बस्तीको प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सन्थाल समुदायका एक सय ३६ परिवारको लागि ३० करोड रुपैयाँ लागतमा एकीकृत बस्ती बनाउने योजना छ ।
पछिल्लो समय प्रधानमन्त्री ओलीको ...