विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा विराटनगरमा जारी प्रथम 'इक्युवालिटी कप महिला क्रिकेट' प्रतियोगितामा झापा र मोरङ विजयी भएका छन् ।
बैजनाथपुर क्रिकेट मैदानमा आज भएको खेलमा झापा र मोरङ विजयी भई फाइनलमा पुगेका हुन् । झापा यसअघि नै फानलमा पुगेको हो ।
पहिलो खेलमा झापाले सप्तरीलाई २३३ रनको...