पशुपति जलहरी प्रकरण : समिति बैठकमा धुरुधुरु रोए सदस्यसचिव थापा

आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सदस्य सचिव थापाले घुक्क घुक्क रुँदै आफ्ना कुरा राखे ।

सम्बन्धित सामग्री

पशुपति जलहरी प्रकरण : तीनै जनालाई सफाइ

विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा दोषी बनाइएका सदस्य सचिवसहित तीनै जनालाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले डा. थापासहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा पशुपतिनाथमा सुनको जलहरी प्रकरण : अख्तियारद्वारा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, संसदमा विद्यालय शिक्षा विधेयक पेश, केएमसी अस्पतालका डाक्टर कुटिए, दुई जना पक्राउ, डाक्टरहरु आन्दोलित, सुन तस्करी अध्ययन र छानबिन गर्न ३ सदस्यीय आयोग गठन गर्ने सहमति, दोलखामा थप ४ किलो सुन फेला, १९औँ एसियाली खेलकुद : नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनलमा पुग्दा अभिनाश […]

पशुपतिको जलहरी प्रकरण संसदीय समितिले छानबिन गर्नुपर्ने सत्तारुढ सांसदको माग

पशुपतिको जलहरी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने सत्तारुढ दलका सांसदले माग गरेका छन् । सत्तारुढ दलका सांसदहरूले पशुपतिको जलहरी प्रकरणबाट संसद्मा सत्यतथ्य कुराको जानकारी हुनुपर्ने माग गरेका हुन् ।

केपी ओली जोडिएको जलहरी प्रकरण अनुशन्धान गर्न अख्तियारको टोली पशुपतिमा

पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जोडिएको जलहरी प्रकरणमा अनुशन्धान गर्न खख्तियार दुुरुपयोग अनुशन्धान आयोगको टोली आईवार पशुपतिनाथ मन्दिरमा पुगेको छ। पशुपतिनाथको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्नका लागि आयोगको टोली ...

उच्चस्तरीय समिति बनाई पशुपतिको जलहरी प्रकरण सुल्झ्याउन माग

पशुपतिनाथ मन्दिरमा राखिएको १०१ केजीको सुनको जलहरीका विषयमा विवाद सिर्जना भएपछि उच्च स्तरीय छानबिन समिति बनाउन विश्व हिन्दु महासंघले माग गरेको छ। महासंघले पशुपतिमा चढाइएको जलहरी सुनको हो वा होइन, १०१ केजी सुन छ वा छैन जस्ता प्रश्न उठेकाले यसको छानबिन गर्न उच्च स्तरीय समिति निर्माण गरी अनुसन्धान गर्न माग गरेको हो। छानबिन गरी सत्यतथ्य […]

जलहरी प्रकरण : तौल र गुणस्तर परीक्षण गर्न आग्रह

काठमाडौं, जेठ १४ । पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुनको तौल र गुणस्तर परीक्षण गरेर विवारण निरूपण गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । प्रतिनिधि सभामा जलहरीमा लगाइएको धातु सुन हो वा पित्तल भन्ने विवाद भएपछि कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सरकार वा संसद्ले समिति बनाएर तौल र सुनको गुणस्तर परीक्षण गर्न […]

पशुपतिनाथ जलहरी प्रकरण: सुन खरिद प्रक्रियामा नै अनियमितता ?

काठमाडौँ, नेस । पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी च्यातिएको विषयमा अनुसन्धान शुरू गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन खरिदमा समेत अनियमितता भएको आशंका गरेको छ । कोषका पदाधिकारीको मिलेमतोमा सुन खरिदमा अनियमतिता भएको भन्दै कोषका सदस्य सचिव डा. प्रदिप ढकाललाई छानविनको दायरामा ल्याउन ल्याएको बताइएको छ । सुन खरिद प्रक्रियामा सामेल रहेका सदस्यसचिव ढकालले ३५ […]