केपी ओली जोडिएको जलहरी प्रकरण अनुशन्धान गर्न अख्तियारको टोली पशुपतिमा

पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जोडिएको जलहरी प्रकरणमा अनुशन्धान गर्न खख्तियार दुुरुपयोग अनुशन्धान आयोगको टोली आईवार पशुपतिनाथ मन्दिरमा पुगेको छ। पशुपतिनाथको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्नका लागि आयोगको टोली ...