पशुपति जलहरी प्रकरण : तीनै जनालाई सफाइ

विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा दोषी बनाइएका सदस्य सचिवसहित तीनै जनालाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले डा. थापासहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।

सम्बन्धित सामग्री

पशुपति जलहरी प्रकरण : समिति बैठकमा धुरुधुरु रोए सदस्यसचिव थापा

आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सदस्य सचिव थापाले घुक्क घुक्क रुँदै आफ्ना कुरा राखे ।

जलहरी प्रकरण : तौल र गुणस्तर परीक्षण गर्न आग्रह

काठमाडौं, जेठ १४ । पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुनको तौल र गुणस्तर परीक्षण गरेर विवारण निरूपण गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । प्रतिनिधि सभामा जलहरीमा लगाइएको धातु सुन हो वा पित्तल भन्ने विवाद भएपछि कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सरकार वा संसद्ले समिति बनाएर तौल र सुनको गुणस्तर परीक्षण गर्न […]