अपहरण काण्डमा फसिने डरले झुण्डिएका हुन त एसएसपी यादव ?

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रवार आफनै सरकारी निवासमा झुण्डिएको अवस्थामा मृत फेला परे। बिहान स्टाफले खाजा लिएर जाँदासम्म समान्य अवस्थामा रहेका यादव करिव ११ बजे शव झुण्डिएको अवस्थामा ...

सम्बन्धित सामग्री

एसएसपी यादव मृत्यु प्रकरण : छानबिन आयोग गठन गर्न माग

सरकारी क्वार्टरमै आत्महत्या गरेको भनिएका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवको परिवारले घटनाको छानविनका लागि उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरेको छ । एसएसपी यादवकी श्रीमती रुपम कुमारी यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी सो माग गरेकी हुन् । एसएसपी यादवले पुस ११ गते संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत थिए । उनी सरकारी क्वार्टरमा आत्महत्या गरेको भनिएको छ । यद्यपी प्रहरीले त्यसको छानविन गरिरहेको छ । एसएसपी यादवको मृत्युलाई पारिवारिक कारण हुनसक्ने भनिएको कुरा प्रति पनि

किन रोजे एसएसएपी यादवले मृत्यु ?

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए । संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाजा खाएर जिम गर्न कोठामा प्रवेश गरेका थिए ।उनी लामो समयसम्म पनि ननिस्केपछि भान्छे बोलाउन गए । तर, बाहिरबाट ‘सोच्नै नसकिने’ दृश्य देखेपछि भान्छेले डराएर अरूलाई जानकारी गराए । केही समयमै यो सूचना जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी प्रधान कार्यालयसम्म पुग्यो ।भान्छेले देखेको दृश्य थियो एसएसपी यादव आफ्नै कोठ

एसएसपी यादव मृत्यु प्रकरण : प्राविधिक टिमबाट अनुसन्धान शुरू

बुटवल : शुक्रवार बिहान भैरहवास्थित आफ्नै क्वाटरमा झुन्डिएको अवस्थामा मृत फेला परेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील कुमार यादवको मृत्युबारे प्राविधिक टिमले अनुसन्धान शुरू गरेको छ। यादव संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत रहेका थिए। शुक्रवार साँझ मृतक यादवकी श्रीमती काठमाडौंबाट भैरहवा आइपुगेपछि मात्रै प्रहरीले उनको शव रहेको कोठाको ढोका…

अपडेट-अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला झुण्डिएको भेटिएका थिए एसएसपी यादव

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका छन् । अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादव भित्रबाट चुकुल लगाइएको अवस्थामा मृत फेला परेका हुन् । घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रजिअ रिजालले बताए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

एसएसपी यादव निवासमै झुण्डिएको अवस्थामा फेला

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला पर्नुभएको छ । उहाँ भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत हुनुहुन्थ्यो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । उहाँले भन्नुभयो, “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला …

नेपाल प्रहरीका बहालवाला एसएसपी यादव मृत फेला

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा प्रमुख एसएसपी यादव शुक्रबार क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ‘उहाँ मृत अवस्थामा फेला परेको हो । अरु थप आएको छैन । घटना सत्य हो,’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी […] The post नेपाल प्रहरीका बहालवाला एसएसपी यादव मृत फेला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

झुन्डिएको अवस्थामा भेटिए भैरहवामा एसएसपी यादव

बुटवल- रुपन्देहीको भैरहवामा प्रहरी वरिष्ठ उपरीक्षक सुशील यादव मृत अवस्थामा फेला परेका छन्। संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत यादव शुक्रबार मध्याह्न निवासमा झुन्डिएको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए। यसबारे प्रहरीले अनुसन्धान थालेको र पूरा विवरण तयार भइनसकेको उनले बताए। उनी संघीय इकाइ प्रहरी कार्यालय भैरहवाका प्रमुख हुन्। […]

हाँस्न र हसाइरहनुपर्ने स्वभावका थिए एसएसपी यादव

काठमाडौं, ९ पौष । नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादव झुण्डिएका अवस्थामा सरकारी निवासभित्र फेला पर्दा उनलाई नजिकबाट चिन्ने प्रहरी अधिकृतहरु आश्चर्यमा परेका छन् । सधै हाँस्न र हसाउनुपर्ने स्वभावका थिए यादव । उनलाई नजिकबाट चिन्ने एकजना प्रहरी अधिकृतले भने,‘उहाँ निकै हसाइरहनुपर्ने हुनुहुन्थ्यो ।’ जिमका सौखिन थिए यादव । जहाँ खटिएर गएपनि जिमशाला बनाइहाल्थे । शारीरिक […]

एसएसपी सुशीलकुमार यादव मृत फेला

काठमाडौँ- प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा प्रमुख एसएसपी यादव शुक्रबार क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ‘उहाँ मृत अवस्थामा फेला परेको हो । अरु थप आएको छैन । घटना सत्य हो,’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर […]

कार्यकक्षमा मृत भेटिए एसएसपी यादव

नेपाल प्रहरीका एसएसपी सुशील कुमार यादव मृत अवस्थामा भेटिएका छन्। संघीय प्रहरी कार्यालय भैरहवास्थित आफ्नै कार्यालयमा उनी मृत भेटिएका हुन्।  कार्यालयमा झुन्डिएको अवस्थामा उनी भेटिएको र परिवारलाई खबर गरिएको प्रहरीले जनाएको...