एसएसपी सुशीलकुमार यादव मृत फेला

काठमाडौँ- प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा प्रमुख एसएसपी यादव शुक्रबार क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ‘उहाँ मृत अवस्थामा फेला परेको हो । अरु थप आएको छैन । घटना सत्य हो,’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर […]

सम्बन्धित सामग्री

अपडेट-अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला झुण्डिएको भेटिएका थिए एसएसपी यादव

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका छन् । अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादव भित्रबाट चुकुल लगाइएको अवस्थामा मृत फेला परेका हुन् । घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रजिअ रिजालले बताए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

एसएसपी यादव निवासमै झुण्डिएको अवस्थामा फेला

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला पर्नुभएको छ । उहाँ भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत हुनुहुन्थ्यो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । उहाँले भन्नुभयो, “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला …

अपहरण काण्डमा फसिने डरले झुण्डिएका हुन त एसएसपी यादव ?

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रवार आफनै सरकारी निवासमा झुण्डिएको अवस्थामा मृत फेला परे। बिहान स्टाफले खाजा लिएर जाँदासम्म समान्य अवस्थामा रहेका यादव करिव ११ बजे शव झुण्डिएको अवस्थामा ...

नेपाल प्रहरीका बहालवाला एसएसपी यादव मृत फेला

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा प्रमुख एसएसपी यादव शुक्रबार क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ‘उहाँ मृत अवस्थामा फेला परेको हो । अरु थप आएको छैन । घटना सत्य हो,’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी […] The post नेपाल प्रहरीका बहालवाला एसएसपी यादव मृत फेला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

को हुन् मृत फेला परेका एसएसपी सुशील यादव ?

काठमाडौं, ९ पौष । सरकारी निवासमा झुण्डिएको अवस्थामा फेला परेका नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादव नवलपरासीका स्थायी बासिन्दा हुन् । सानैदेखि शारीरिक व्यायाममा ध्यान दिने उनी मामा ध्रुवबहादुर प्रधानको प्रेरणाले प्रहरीमा भर्ती भएका थिए । यादवकी आमा पूर्वआइजीपी ध्रुवबहादुर प्रधानकी दिदि हुन् । बाबुआमाको अन्तरजाति विवाह भएको थियो । नवलपरासी रामग्रामका यादवले प्रहरीमा रहँदा पृथक […]