काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव समूहले पाएसँगै दलविहीन भएको महन्थ ठाकुर समूहले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छ । तर, उक्त निवेदनअनुसार दलको नाम अर्कैसँग मिलेपछि आयोगले संशोधनका लागि आग्रह गरेको थियो ।
ठाकुर समूहले जनता समाजवादी पार्टी(लोकतान्त्रिक) नाम …