शिक्षकले विद्यार्थीलाई नमस्कार गर्दा…

तनहुँ– तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन्। विशेषतः हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ तर सो विद्यालयमा विद्यार्थीलाई गुरुले नमस्कार गरेर सम्मान वा स्नेह प्रकट गर्दै स्वागत गर्ने परम्परा थालेका हुन् । विद्यार्थीलाई संस्कारयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले यस्तो संस्कारको […]

सम्बन्धित सामग्री

विद्यार्थीलाई नमस्कार

बारपाककी लालकुमारी घलेलाई विद्यालय पुग्न छोरा अजय र प्रनयभन्दा बढी हतारो हुन्छ । स्थानीय पोसाकमा सजिएकी लालकुमारी बिहान ९ बजे अगावै हिमालय मावि प्रवेशद्वारमा हात जोडेर नमस्कार गरिरहेकी भेटिन्छिन् । विद्यालय आउने ४ सय ८७ विद्यार्थीलाई पालैपालो नमस्कार गर्छिन् । विद्यार्थीले नमस्कारसँगै गुडमर्निङको अभिवादन फर्काउँछन् । भन्छिन्, ‘मेरा दुई छोरा पनि यही विद्यालयमा पढ्छन्, आफ्नै छोरा भए पनि नमस्कार गर्नैपर्‍यो ।’

संस्कार सिकाउने अभियान: ‘गेटमा बसेर विद्यार्थीलाई नमस्कार’

‘विद्यार्थी मात्र होइन शिक्षक पनि समयमै आउन थाल्नुभएको छ, समयमै नआउने शिक्षकलाई दुई सय जरिवाना र पो शाक नलगाउने शिक्षकलाई पाँच सय जरिवाना गर्ने निर्णय गरेका छौँ’ उनले भने। आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई अनुशासन पालना गराउन केही जरिवाना गर्ने योजना बनाएको उनले बताए।

‘विद्यार्थी मात्र होइन शिक्षक पनि समयमै आउन थाल्नुभएको छ, समयमै नआउने शिक्षकलाई दुई सय जरिवाना र पो शाक नलगाउने शिक्षकलाई पाँच सय जरिवाना गर्ने निर्णय गरेका छौँ’ उनले भने। आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई अनुशासन पालना गराउन केही जरिवाना गर्ने योजना ब...

विद्यालय प्रवेश गर्दा विद्यार्थीलाई नमस्कार

विशेष गरेर हाम्रो समाजमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ तर तनहुँको एक विद्यालयमा विद्यार्थीलाई गुरुले नमस्कार गरेर सम्मान वा स्नेह प्रकट गर्नुहुन्छ।