साहसिक पर्यटनका लागि विमान चार्टर्ड गरी नेपाल

५ कात्तिक, काठमाडौं । साहसिक पर्यटनका लागि नेपाल विश्वमै गणना हुन थालेको छ । सोही कारण खुम्बुदेखि अन्नपूर्ण सर्किट जस्ता पदमार्ग विश्व चर्चित मानिन्छन् । नेपालको यही पहिचानका बीच अब मास टुरिजमको अवधारणा फस्टाउन थालेको छ । नेपालमा आगामी साता भियतनामबाट तीन वटा चार्टर्ड जहाजमा ठूलो संख्यामा पर्यटक नेपाल आउने भएका छन् । यस भ्रमणको […]

सम्बन्धित सामग्री

विमान चार्टर्ड गरी चिनियाँ खेलाडी नेपाल आउँदै

काठमाडौँ- नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्प...

विमान चार्टर्ड गरी चिनियाँ खेलाडी नेपाल आउँदै

काठमाडौँ- नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्प...

बंगलादेशबाट २ चार्टर्ड जहाजमा ७ सय पर्यटक आउँदै

३२ साउन, काठमाडौं । बंगलादेशबाट २ वटा चार्टर्ड जहाजमा ७ सय जना पर्यटक नेपाल आउने भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबार एक र शनिबार एक गरी दुई वटा जहाजबाट करीव ७ सय पर्यटक नेपाल आउने भएका छन् । उनीहरुलाई विमान बंगलादेशको जहाजले नेपाल ल्याउने भएको छ । बंगलादेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा पञ्चेबाजासहित स्वागत […]

भैरहवाबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडान सुरु, विमानको चाप बढ्दै जाने

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस नपाएको चर्चा चलिरहेको समयमा हिमालय एयरलाइन्सले यहाँबाट मलेसियाको क्वालालम्पुरका लागि चार्टर्ड उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनवटा अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीलाई त्योभन्दा बढी उडान गर्ने भए भैरहवाबाट गर्नुपर्ने गरेको बाध्यत्मक व्यवस्थाका कारण हिमालय एयरलाइन्सले आज चार्टर्ड उडान सुरु गरेको छ । …

हिमालय एयरलाइन्सद्वारा भैरहवाबाट चार्टर्ड उडान सुरु

भैरहवा– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस नपाएको चर्चा चलिरहेको समयमा हिमालय एयरलाइन्सले यहाँबाट मलेसियाको क्वालालम्पुरका लागि चार्टर्ड उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनवटा अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीलाई त्योभन्दा बढी उडान गर्ने भए भैरहवाबाट गर्नुपर्ने गरेको बाध्यात्मक व्यवस्थाका कारण हिमालय एयरलाइन्सले आज चार्टर्ड उडान सुरु गरेको छ […]

राहत सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज पाकिस्तान जाँदै !

काठमाण्डाै - बाढी र पहिरो प्रभावित पाकिस्तानको लागि सहायता सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज कराचीका लागि उडेको छ ।नेपाल एअरलाइन्सको चार्टर्ड जहाज कराचीका लागि उडेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उडानमा परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा कर्मचारी, सञ्चारकर्मी र स्वास्थ्यकर्मी समेत गरी १३ सदस्यीय टोली सहभागी रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।विमान भारतको हवाईमार्ग हुँदै पाकिस्तानको जिन्हा अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री छाडेर आजै काठमाण्डौ फर्किने मन्त्रा...

बंगलादेश जाने यात्रुलाई लैजान ६ सेप्टेम्बरमा चार्टर्ड उडान हुने

काठमाडौँ । नेपालबाट बंगलादेश जान चाहने यात्रुलाई लैजान आगामी ६ सेप्टेम्बरमा चार्टर्ड उडान हुने भएको छ । सो प्रयोजनका लागि विमान बंगलादेशको जहाजले ढाका–काठमाडौँ–ढाका रुटमा चार्टर्ड उडान गर्न लागेको हो । नेपालस्थित बंगलादेशी दूतावासले बंगलादेश जान चाहने सो मुलुकका नागरिक तथा अन्य यात्रुलाई कम्पनीमा सम्पर्क गरी टिकट लिन भनेको छ । नेपाल र बंगलादेशमा अहिले […]

अफगानिस्तान जान निजी कम्पनीले गर्‍यो विमान चार्टर्ड बुक, उडान अनिश्चित

३१ साउन, काठमाडौं । अफगानिस्तानको काबुलबाट काठमाडौंमा यात्रु ल्याउन एक निजी कम्पनीले नेपाल एयरलाइन्सको जहाज बुक गरेको छ । दुबईबाट नेपालीलाई अफगानिस्तान लैजाने एक निजी कम्पनीले नेपालीको उद्धारका लागि भन्दै निगमको जहाज बुक गरेको निगमका एक उच्च अधिकारीले जानकारी दिए । ‘भदौ ११ का लागि जहाज बुक भएको छ,’ उनले भने, ‘काबुलमा सेड्यूल उडान जारी […]

स्पेनले दियो १४ करोडको स्वास्थ्य सामग्री, काठमाडौं उड्यो आइबेरिया एयरको विमान

बार्सिलोना । स्पेनले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री सहित काठमाडौँका लागि उडेको स्पेनस्थित नेपाली राजदूतावासले जनाएको छ। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर नेपाल प्रस्थान गरेकी […]