गगन थापाले भने– पेट्रोलियममा अझ समस्या आउन सक्छ, पेट्रोल, डिजेल र एलपीजीमुक्त देश बनाऔं

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पेट्रोलियम पदार्थमा थप सहुलियतको खोजी गर्न सरकारलाई आग्रह गरेका छन् । संसद्मा एमाले सांसद विशाल भट्टराईले प्रस्तुत गरेको महंगीविरुद्धको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले अहिलेको पूर्वाधार कर छुटले मात्र जनताको समस्या समाधान हुन नसक्ने बताए ।  “कोभिड र रुस युक्रेन...

सम्बन्धित सामग्री

ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी हुने गरेको पाइएको छ। भारतबाट पेट्रोलियम पदार्थ लोड गरेर वीरगञ्ज भन्सार नाका हुँदै नेपाल आउने ट्यांकरबाटै तेल तस्करी हुने गरेको छ। वीरगञ्जको आइसिपी भन्सार नाकामा चेकजाँचका क्रममा भारतको बरौनीबाट पेट्रोल लिएर आएको ट्यांकरमा बढी पेट्रोल भएको पाइएपछि पेट्रोलियम पदार्थको तस्करी भन्सार […]

पेट्रोलियम पदार्थको विक्रेता कमिसन वृद्धि गर्न पेट्रोलियम व्यवसायीको माग

पेट्रोलियम व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य अनुरूप नै कमिसनमा वृद्धि गरिनु पर्ने माग गरेका छन्।...

सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव (तस्बिरहरु)

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । केही दिनदेखि  वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव देखिएको हो । सोमबार नेपालगञ्जबाट २० हजार लिटर पेट्रोलियम आएपछि वीरेन्द्रनगरका पम्पहरुमा सवारी साधनको भिड लागेको छ । २० हजार लिटर पेट्रोलियम पनि अप्राप्त हुने बताइएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउने

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने भएको छ । आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने सदनमा जानकारी गराएका हुन् । अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई समायोजन गर्ने बताएका हुन् ।

पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज

काठमाडौँ- केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सहमति भएको थियो । सहमति भएपछि पेट्रोलियम बिक्रेताले निगमको डिपोबाट पेट्रोलियम पदार्थ उठाएका थिए । […]

पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज

केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो ।निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सहमति भएको थियो । सहमति भएपछि पेट्रोलियम बिक्रेताले निगमको डिपोबाट पेट्रोलियम पदार्थ उठाएका थिए । पेट्रोलियम बिक्रेताले कमिशन वृद्धिको माग गर्दै पेट्रोलियम पदार्थको बिक्रीवितरण रोकेका थिए ।पेट्रोलियम बिक्रेताले इन्धनको बि

पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प

काठमाडौँ । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले अत्यावश्यक पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प पारेको छ । नेपाल आयल निगमले आफ्नो घाटा कम गर्न पेट्रोलियम पदार्थको भाउ बढाएसँगै विक्रेता कमिसन नबढाउने निर्णय गरेपछि व्यवसायीहरुले पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेका हुन् । नेपाल पेट्रोलियम डिलर एसोसिएसनले सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने […]

पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि

काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थसँगै खाना पकाउने ग्यासको मूल्य पनि बढाएको हो । निगमका अनुसार, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरिएको छ । अब खाना पकाउने ग्यासको प्रतिसिलिन्डर १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । यसैगरी, […] The post पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४।२०, डिजेलमा रु ४।०७ रुपैयाँ, मट्टितेलमा रु ४।६५, हवाई इन्धनमा रु ४।०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१।९६ मूल्य बढेर आएको निगमले जनाएको छ […] The post फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

आयल निगम र पेट्रोलियम डिलर्सबीच सहमति, यसरी टर्यो पेट्रोलियम आपूर्तिको हड्ताल

काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति गरिरहेको नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनले पेट्रोलियम पदार्थको आपूर्तिमा गर्ने भनेको हड्ताल टरेको छ । शनिबार निगम र एशोसिएसनबीच ५ बुँदे सहमति भएसँगै यस्तो सम्भवना टरेको हो । शनिबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय बबरमहलमा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलसहितका अधिकारी तथा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान लगायत एशोसिएसनका पदाधिकारीको उपस्थितिमा यस्तो सहमति भएको हो ।सो सहमति अनुसार निगमले माघ १६ गतेको पत