काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ।’
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट वक्तव्य जारी गर्दै राजीनामाको घोषणा गरेपछि विभिन्न समाचार माध्यममा समाचार छापिएको थियो। तर उनले राजीनामा गरेको चार दिन बिते पनि आधिकारिक रूपमा प्रदेश प्रमुख समक्ष राजीनामा पत्र पठाइएको छैन।
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, […]
एजेन्सी - पाकिस्तानले जितबाट एसिया कपको सुरुवात गरेको छ। दुबईमा शुक्रवार पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गर्यो। मोहम्मद हारिसले ४३ बलमा ६६ रन बनाएपछि २ पटकको च्याम्पियन पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रनको योगफल बनायो। त्यसपछि ओमानलाई १६.४ ओभरमा ६७ रनमा अलआउट गरायो। पाकिस्तानले सहज जित भने पाएन । तर यो