गणेशको पूजा गरेर सुरु हुनेछ आलिया–रणबीरको विवाहका कार्यक्रम, त्यसपछि हुनेछ मेहन्दी

 बलिउड अभिनेता रणबीर कपुर र आलिया भट्टको विवाहबारे नयाँ जानकारी प्राप्त भएको छ । यो जोडीले अप्रिल १३ अर्थात् आज बिहान ११ बजे गणेश पूरा राखेका छन् । त्यसपछि विवाहका कार्यक्रमको सुरुवात हुनेछ । त्यसपछि दिउँसो साढे १ बजेपछि मेहन्दी कार्यक्रम राखिएको छ ।यी दुई अप्रिल १४ अर्थात् भोलि विवाह बन्धनमा बाँधिने बताइएको थियो तर यी दुईको १५ अप्रिलमा विवाह हुन लागेको भारतीय सञ्चार माध्यमले बताएका छन् । अहिलेसम्म पनि विवाहको मिति निश्चित भइसकेको छैन । आलिया भट्टका सौतेनी भाइ राहुल भट्टले विवाह त हुन लागेक

सम्बन्धित सामग्री

एनएमबि बैंकको मेहन्दी कार्यक्रम, ग्राहक र कर्मचारीबीच श्रावण उत्सव

एनएमबि बैंकले ‘श्रावणको सोमवार मेहन्दी लगाऔँ, एनएमबिसँग रमाऔँ’ भन्ने सन्देशसहित आपसी सदभाव अभिवृद्बि गर्ने उद्देश्यले श्रावण १६ गते कर्मचारी र ग्राहकहरुमाझ मेहन्दी कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले सातै प्रदेशको विभिन्न शाखा गरी १४ शाखाहरूमा यो कार्यक्रम गरेको छ ।बैंकले प्रदेश १ को विर्तामोड र विराटनगर, मधेस प्रदेशको जनकपुर र विरगंज, बागमती प्रदेशको बबरमहल, कुमारीपाटी र लायन्स चोक, नारायणघाट, गण्डकी प्रदेशको चिप्लेढुङ्गा र गोरखा, लुम्बिनी प्रदेशको मिलन चोक र नेपालगन्ज, प्रदेश ६ को वी

साउन महिनामा मेहन्दी र हरियो चुरा : के छ पौराणिक मान्यता ?

धनुषा– आज साउन महिनाको पहिलो सोमबार । प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छन् । साउन लागेलगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमङ्ग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । ‘क्रेज’ बढ्नुलाई धार्मिक […]

मेहन्दी र हरियो चुरा लगाउनेको ‘क्रेज’

– अजयकुमार साह/  आज साउन महिनाको पहिलो सोमबार । प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । […]

तनहुँमा मेहन्दी उत्सव (फोटो फिचर)

१ साउन, तनहुँ । साउन महिनामा महिलाहरुले मेहन्दी लगाउने चलन छ । त्यसैलाई ध्यानमा राखेर मेहन्दी उत्सव नाम दिएर लियो क्लब अफ तनहुँ सत्यवति र लायन्स क्लब अफ तनहुँ सत्यवतिले महिलाहरुलाई मेहन्दी लगाइदिएका छन् । लियो क्लब अफ तनहुँ सत्यवतिकी अध्यक्ष पूर्णिमा क्षेत्रीले आफूहरुले हरेक वर्ष मेहन्दी उत्सव गर्दै आएको बताइन् । उत्सवका अवसरमा तनहुँको […]

भारतीय गायक मेहन्दी पक्राउ

काठमाडौं : भारतीय गायक दलेर मेहन्दी पक्राउ परेका छन्। मानव तस्करीको मुद्दामा पञ्जाबको पटियाला अदालतले दुई वर्षको सजाय सुनाएसँगै उनी पक्राउ परेका हुन्। उनलाई पटियाला जेलमा राखिएको छ।  मानव तस्करीको मुद्दामा सन् २०१८ मा पटियाला अदालतले उनलाई दुई वर्षको जेल सजाय सुनाएको थियो। सो फैसलाविरुद्ध उनी उच्च उदालत गएका थिए। तर बिहीबार अदालतले पुरानै फैसलालाई सदर गरेपछि उनी पक्राउ परेका हुन्।उनलाई सन् २००३ मा अवैध रुपमा मानव ओसारपसार गरेको मुद्दामा पटियाला अदालतले दोषी ठहर गरेको हो।

चर्चित भारतीय गायक दलेर मेहन्दी पक्राउ

चर्चित भारतीय गायक दलेर मेहन्दी पक्राउ परेका छन्। मानव तस्करीको मुद्दामा पञ्जाबको पटियाला अदालतले दुई वर्षको सजाय सुनाएसँगै उनलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई मानव तस्करीको मुद्दामा सन् २०१८ मा पटियाला अदालतले दुई वर्षको जेल सजाय सनाएको थियो। फैसलाविरुद्ध उनले अदालतमा चुनौती दिएका थिए। तर उक्त मुद्दामा सुनुवाइ गर्दै बिहीबार अदालतले पुरानै […]

विवाहको पूर्वसन्ध्यामा अभिनेत्री नीता ढुंगानाले लगाइन् मेहन्दी

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी शुक्रबार विवाह बन्धनमा बाँधिदै छन् । सोमबार बेलुका ब्याचलरेट पार्टी सेलिब्रेट गरेकी नीताले मंगलबार पनि आफन्तसँग ब्राइड टु बी पार्टी मनाइन् । बुधबार नीताले हल्दी कार्यक्रम सकेर मेहन्दी लगाएकी छिन् । मेहन्दी कार्यक्रममा केही अभिनेत्रीहरूका साथै केही रंगकर्मी पत्रकारको सहभागिता रहेको थियो । मेहेन्दी […]

अभिनेत्री नीता ढुंगानाकाे मेहन्दी समारोह (तस्बिर)

केही दिन अगाडि नजिकका साथीहरूलाई ब्याच्लर पार्टी दिएकी अभिनेत्री नीता ढुंगानाको मेहन्दी समारोह आयोजना भएको छ । उनले बुधबार मेहन्दी समारोहको आयोजना गरिएको  सामाजिक संजालमार्फत तस्बिर सार्वजनिक गर्दै गराएकी छन् ।उनको मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकार र केही रंगकर्मी पत्रकारको सहभागिता रहेको थियो । नीताले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग २४ गते विवाह गर्न लागेकी हुन् । लामो समयदेखि प्रेममा रहेका नीता र हरिहर विवाहमा परिणत गर्न लागेका हुन् । विवाहमा दुवैतर्फका नजिकका

तस्बिरमा हेर्नुहोस् गायिका इन्दिरा जोशीको मेहन्दी फक्सन

काठमाडौं, २९ जेठ । गायिका इन्दिरा जोशी बिवाह बन्धनमा बाधिँदै छिन् । लामो समयदेखि फेसन डिजाइनर शरद केडियासँग प्रेममा रहेकी जोशीले विवाहको मेहन्दी फक्सन गरेकी हुन् । गत असोजमा जोशी र केडीयाले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका थिए । सार्वजनिक भएको भिडियोमा केडियाले औठी लगाइदिएपछि जोशी मुस्कुराउदै प्रेमीलाई अंगालोमा कसेकी थिइन् ।

मेहन्दी लगाउँदै युवती

साउन महिनामा नयाँ सडक आसपास क्षेत्रमा मेहन्दी लगाउँदै युवती । हिन्दु नारीले हरियो चुरापोते, मेहन्दी लगाउने र शिवजीको व्रत बस्ने चलन छ । तस्वीर, रासस