विवाहको पूर्वसन्ध्यामा अभिनेत्री नीता ढुंगानाले लगाइन् मेहन्दी

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी शुक्रबार विवाह बन्धनमा बाँधिदै छन् । सोमबार बेलुका ब्याचलरेट पार्टी सेलिब्रेट गरेकी नीताले मंगलबार पनि आफन्तसँग ब्राइड टु बी पार्टी मनाइन् । बुधबार नीताले हल्दी कार्यक्रम सकेर मेहन्दी लगाएकी छिन् । मेहन्दी कार्यक्रममा केही अभिनेत्रीहरूका साथै केही रंगकर्मी पत्रकारको सहभागिता रहेको थियो । मेहेन्दी […]

सम्बन्धित सामग्री

आजै लगनगाँठो कस्दै नीता

अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आज (शुक्रबार) लगनगाँठो कस्दैछिन् ।नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइलाई मात्र निम्त्याइएको छ ।     नीताले केही दिन अगाडि नजिकका साथीहरूलाई ब्याच्लर पार्टी दिएकी थिइन् । बुधबार उनको मेहन्दी तथा संगीत समारोह आयोजना गरिएको थियो । मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकार