अस्पतालहरूमा स्वास्थ्य सेवा विस्तारसँगै स्वास्थ्य बिमाको पहुँच बढ्न थालेको छ । पैसा बोकेर अस्पताल जानेहरू अहिले स्वास्थ्य बीमाको कार्ड बोकेर अस्पताल धाउन थालेका छन् ।
रसुवा– गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले २०७२ देखि स्वास्थ्य बीमा लागू भए पनि रसुवामा ७४ प्रतिशत नागरिक बीमाको पहुँचमा पुग्न सकेका छैनन् । स्वास्थ्य बीमा बोर्डले नेपाली नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि […]
जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरिले मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउनु आफ्नो मुख्य चुनौती रहेको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित सातौं पर्वत महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गिरिले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म पुग्न नसकेको बताउँदै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी दूरदराजका नागरिकलाई पनि सर्वसुलभ स्वास्थ्यको पहुँच पुर्याउनुपर्ने […]
शेर्पा अस्पताल’को उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरिन्।
गण्डकी प्रदेश सरकारले स्वास्थ्य सेवामा देखिएको चुनौती र समस्यालाई मध्यनजर गरी सम्पूर्ण नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच, उपयोग र गुणस्तर कायम गर्ने भएको छ।
सन् २०१५ को लिभिङ कन्डिसन अमोङ पिपल विध डिसएबिलिटिच इन नेपालको एक अध्ययनले अपाङ्गता भएका व्यक्तिहरुहको ६४ दशमलव ८ प्रतिशत स्वास्थ्य सूचनामा पहुँच नभएको र २९ दशमलव २ प्रतिशत अन्य स्वास्थ्य सेवाहरुमा पहुँच नभएको देखाएको छ।