स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम

कैलालीको धनगढी उपमहानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै लगेको छ। पछिल्लो समय उपमहानगरले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरेर नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाएको हो।

सम्बन्धित सामग्री

गरिब–विपन्नको स्वास्थ्यसेवामा पहुँच बढाउँदै धनगढी उपमहानगर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले हरेक वडामा महिनाको एकपटक ‘निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको छ । १९ वटा वडा रहेको यो उपमहानगरपालिकाले आर्थिक अभावले उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको हो । गत आर्थिक वर्ष २०७९–८० […] The post गरिब–विपन्नको स्वास्थ्यसेवामा पहुँच बढाउँदै धनगढी उपमहानगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....