काठमाडौं । यसपालि तीज पर्वलाई लक्षित गरेर सञ्चारकर्मीद्वय तथा गीतकार शान्तिप्रिय र गायिका, मोडल सरिता भारतीले नयाँ तीज भाका बजारमा ल्याएका छन् । सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज भाका ‘रातो सारी लरक्कै…’को भिडियो मंगलबार रिलिज गरेकी हुन् । भिडियोको हिसाबले यो आफ्नो चौथो र रेकर्डिङको हिसाबले यो आफ्नो छैटौं गीत भएको उनले बताइन्, ‘गीतकार …