मन्त्री साहद्वारा छठका व्रतालुलाई नगदसहित सारी वितरण

राजविराज । प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छठका व्रतालुलाई नगद ५५ हजारसहित ११० थान सारी वितरण गरेका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१० का ११० जना छठ व्रतालुलाई जनही नगद ५०० र एक थान सारी मन्त्री साहले प्रदान गरेका हुन् । स्थानीय रामलखन मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री साहले छठ पर्वलाई हर्षोल्लासका […]

सम्बन्धित सामग्री

‘तीजमा सस्तो सारी लगाउने हो’

टीकापुर- तीज नजिकिएपछि कैलालीमा सस्तो मूल्यका सारीको कारोबार भइरहेको छ । विगतका तुलनामा यसवर्ष टीकापुर बजारमा रु पाँच सयदेखि एक हजार पाँच सयसम्मका सारी किन्ने महिला बढी आउन थालेका छन् । महिला खर्च व्यवस्थापनमा ध्यान दिँदै बजारमा सबैभन्दा सस्तो मूल्यमा पाइने सारी किन्न थालेका छन् । व्यापारी पनि रु पाँच सयका सारीको कारोबार सबैभन्दा राम्रो […]

अफगानको उत्तरी सारी पुल प्रान्तमा हतियार भण्डार फेला

सारी पुल, २४ वैशाख । अफगान सुरक्षा बलले उत्तरी सारी पुल प्रान्तमा हतियारको भण्डारण फेला पारेको छ । साथै त्यहाँबाट विभिन्न प्रकारका हतियार र गोला बारुद बरामद गरेको पनि गुप्तचर महानिर्देशनालय (जीडीआइ) ले आइतबार उल्लेख गरेको छ । गोप्य सूचनाको आधारम गुप्तचर कर्मचारीहरूले शनिबार सारी पुल प्रान्तमा अपरेशन शुरी गरेको र दुई मोर्टार र हजारौँ […]

पछिल्लो सात महिनामा नेपालले आयात गर्यो एक अर्ब २६ करोडभन्दा बढीको धोती र सारी

काठमाडौं, २४ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को सात महिना (साउन–माघ)मा नेपालले विभिन्न देशबाट १ अर्ब २६करोड ६९लाख ३हजार रुपैयाँको सारी र धोती आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा ३१ लाख ८४लाख ५४१थान सारी र धोती नेपाल भित्रिएको छ। भारत, इन्डोनेसिया, जापान, चीन, थाइल्याण्ड, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, पोर्चुगल, बेलायत लगायतका देशबाट नेपालमा सारी र धोती आउने गरेको छ।

‘खै त तिम्रो बुट्टे सारी’

काठमाडौँ । गायक प्रदिप लामाले आफ्नो बिल्कुलै नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लोक सेलोमा आधारित यस गीतमा हस्त लामा (हार्दिक) को शब्द, संगीत रहेको छ । युवा प्रेम र आकर्षणलाई रमाइलो तरिका बाट व्यक्त गरिएको यस गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा चर्चित […] The post ‘खै त तिम्रो बुट्टे सारी’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

'फुलबुट्टे सारी' पछि मार्मिक लामाले ल्याए 'सुनबुकी फूल'

काठमाडौं : गायक मार्मिक लामाले ‘सुनबुकी फूल’ बोलको गीत सार्वजनिक गरेका छन्। ‘फुलबुट्टे सारी’ गीत गाएर चर्चामा आएका गायक मार्मिकले लामो समय पछि नयाँ गीत ल्याएका हुन्। १२ वर्ष अगाडि रेकर्ड भएको ‘फुलबुट्टे सारी’ गीत लकडाउनको समयमा निकै चर्चामा आएको थियो। फलरुवरुप गीतको फिमेल भर्सन, लिजेन्डरी भर्सन र चाइल्ड भर्सन…

‘फूलबुट्टे सारी’ गायकको ‘सुनबुली फूल’ रिलिज

गायक मार्मिक लामाको स्वरमा रहेको नयाँ गीत ‘सुनबुकी फूल’ सार्वजनिक भएको छ।  ‘फुलबुट्टे सारी’ गीतको ओर्जिनल गायक रहेका मार्मिक लामो समय पछि गायनमा फर्किएका हुन् । १२ बर्ष अगाडी रेकर्ड भएको ‘फुलबुट्टे सारी’ पहिलो लकडाउनमा निकै चर्चामा आएको थियो । सोहि गीतको सफलता पछि राजन राज शिवाकोटीको शब्द / संगीत मा मार्मिक लामाको आवाजमा यो […]

यो वर्ष भित्रियो २ अर्ब २४ करोडभन्दा बढीको सारी, लुङ्गी र धोती

काठमाडौं।यो वर्ष नेपालमा २ अर्ब २४ करोड २१ लाख ३७ हजार रुपैयाँको सारी, लुङ्गी र धोती विभिन्न देशबाट नेपाल भित्रिएको छ।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो एघार महिना सो मूल्य बराबरको सारी, लुङ्गी र धोती नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।विभागका अनुसार उक्त अवधिमा ६५ लाख ४४ हजार ७ सय ६४ थान सारी, लुङ्गी र धोती नेपाल भित्रिएको छ।

मदनकृष्णको स्वरमा 'फूलबुट्टे सारी'

दर्शक/स्राेतामाझ निकै लोकप्रिय बनेको 'फूलबुट्टे सारी' बोलको गीत मदनकृष्ण श्रेष्ठले गाएका छन् । उनको स्वरमा तयार भएको गीत मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको छ

'फूलबुट्टे सारी', ३९ दिनमै २ करोड

बहुचर्चित 'फूलबुट्टे सारी' गीतको 'फिमेल भर्सन' युट्युबमा छोटो समयमै  दुई करोड भ्यूज नाघ्न सफल भएको छ। युट्युबमा सार्वजनिक भएको ३९औं दिनमा‍ हिजो बिहिबार गीतको भिडिओ भ्यूज दुई करोड पुगेको हो।