काठमाडौं । युक्रेनको तर्फबाट युद्ध लडिरहेका एक पूर्वबेलायती सैनिकको रुसी सेनाको आक्रमणमा मृत्यु भएको छ । गत मार्चमा बेलायती सेनाबाट राजीनामा दिई युक्रेन युद्धमा सामेल भएका जोर्डन गेट्ली एक प्रभावशाली सैनिकको रुपमा परिचित रहेको बुझिएको छ । युक्रेनको पूर्वी शहर सेवेरोडनेत्स्कमा रुसी सेनासँग जुधिरहेका उनको रुसी सैनिकको गोली प्रहारबाट मृत्यु भएको हो । उनले रुस […]