जंगली हात्तीको आक्रमणमा परी एक वृद्धाको मृत्यु

जंगली हात्तीको आक्रमणमा परी सुनसरीको बराह क्षेत्रमा  एक वृद्धाको ज्यान गएको छ। बराह क्षेत्र नगरपालिका–११ खत्वे टोल बस्ने ६५ वर्षीया ममनीदेवी खत्वेको सोमबार दिउँसो जंगली हात्तीको आक्रमणका कारण मृत्यु भएको...