गृहद्वारा प्रजिअसहित राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीको सरुवा
गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका ७० कर्मचारीको सरुवा गरेको छ । बिहिबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा मन्त्रालयले प्रजिअको काज सरुवा गरेको हो ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मातहतका कार्यालयमा कार्यरत ५६ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले पाँचौ, छैठौं, सातौ र आठौं तहका स्वास्थ्यका कर्मचारीको सरुवा गरेको हो।
सर्वोच्च अदालतले कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरेको हो ।१८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो । उक्त संख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।
काठमाडौँ– सर्वोच्च अदालतले ठूलो सङ्ख्यामा कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरिएको बताइएको छ । १८४ नायब सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो ।उक्त सङ्ख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।
काठमाडौँ । स्थानीय तहका कर्मचारीको सरुवा तयारी थालिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ठुलो सङ्ख्यामा स्थानीय तहका कर्मचारीको काज सरुवामा जुटेको हो । ‘एक-दुई दिन भित्रै सूची सार्वजनिक गर्ने तयारी छ’, सिंहदरवार प्रशासन स्रोतले भन्यो, ‘केही दिनदेखि नामावलीहरू मिलाउने काम भइरहेको छ’ यसअघि विभिन्न चरणमा गरी ठुलो सङ्ख्यामा स्थानीयका कर्मचारीको सरुवा भइसकेको […]
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत पाँच सय दुई जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले आइतबार ती कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवा गरेको हो। यसअघि गत मङ्सिर २१ मा एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको मन्त्रालयले पुस ७ मा थप दुई सय […]
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा कार्यरत थप दुई सय ३२ कर्मचारीको सरुवा गरेको छ।लोकसेवा आयोगबाट सिफारिस भई विभिन्न स्थानीय तहमा कार्यरत दुई सय ३२ कर्मचारीको मन्त्रालयले आज सरुवा गरेको हो।कर्मचारीले दिएका निवेदनका आधारमा उनीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। यसअघि गत मंसिर २१ गते पनि मन्त्रालयले एक हजार ६१३ कर्मचारीको सरुवा गरेको थियो।‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गर
काठमाण्डाै - सरकारले पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदाे चुनावलाई ध्यानमा राख्दै पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको हो ।
पछि फेरि उपयुक्त समयमा अन्तर पालिकामा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।
लोकसेवा आयोगबाट पालिकामा सिफारिस भइ स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ । स्थानीय तहका कर्मचारीको सरुवा औपचारिक रूपमा स्थगित भएको छ । २१ मङ्सिरमा एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि सरुवाको कामकाज स्थगित गरेको हो । लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारी व्यवस्थापन सम्बन्धी कार्य मन्त्री स्तरीय […]
काठमाडौँ । जनगणना अवधिभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगन भएको छ । राष्ट्रिय योजना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै यस्तो अनुरोध गरेको थियो । सोही अनुसार मन्त्रालयले जनगणनाको अवधिभर स्थानीय तहमा खटिएका कर्मचारीको सरुवा रोक्ने निर्णय गरेको हो । प्रत्येक १०र१० वर्षमा हुने राष्ट्रिय जनगणना नेपालमा ३० भदौबाट शुरु भइसकेको छ […]
न्याय सेवा आयोगको आजको बैठकले दुई सचिव, दुई सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले उक्त सरुवा गरेको हो।