स्थानीय तहका कर्मचारीको सरुवा अर्को व्यवस्था नभएसम्म स्थगित

काठमाडौँ । स्थानीय तहका कर्मचारीको सरुवा औपचारिक रूपमा स्थगित भएको छ । २१ मङ्सिरमा एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि सरुवाको कामकाज स्थगित गरेको हो । लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारी व्यवस्थापन सम्बन्धी कार्य मन्त्री स्तरीय […]

सम्बन्धित सामग्री

पहुँचका आधारमा कर्मचारी सुगम आउँदै, दुर्गमका स्थानीय तह रित्तिँदै

स्थानीय तहका कर्मचारीको सरुवा मन्त्रीको तजबिजमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र मन्त्रालयको तजबिजमा स्थानीय तहका कर्मचारी सरुवाले दुर्गमका जिल्ला रित्तिन थालेका छन् । प्रदेश र स्थानीय तहका कर्मचारीको व्यवस्थापनमा संघ सरकारले...