शिक्षक लाइसेन्स पाँच/पाँच वर्षमा नवीकरण गर्नुपर्ने नियम ल्याइँदै

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एकपटक शिक्षण अनुमतिपत्र (शिक्षक लाइसेन्स) प्राप्त गरेका शिक्षकले आफूले प्राप्त गरेको अनुमतिपत्रको हरेक पाँच/पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था ल्याउने भएको छ। मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा नीति २०७५ को  मस्यौदामा एकपटक शिक्षण अनुमतिपत्र प्राप्त गरेका शिक्षकहरूले लाइ...

सम्बन्धित सामग्री

हुम्लाबाट शिक्षक लाइसेन्स परीक्षा दिन जानुपर्नेहरुले अझै पाएनन् हवाई टिकट

सिमकोट – शनिबारबाट हुने शिक्षक अनुमति पत्रको परीक्षाका लागि जानुपर्ने ८ जना विद्यार्थीले अझै हवाई टिकट पाएका छैनन्। टिकट नपाएपछि नेपालगञ्ज–सुर्खेत जानुपर्ने उनीहरुले परीक्षासमेत दिन नपाउने आशंका थपिएको छ। परीक्षाका लागि जानुपर्ने नन्द शाहीले परीक्षामा सहभागी हुन पाउने अधिकार नै निश्चित नभएको बताए। परीक्षा शनिबार दिउँसो १ बजे सुर्खेतमा हुने उनले बताए। टिकट नपाएपछि प्रमुख […]

निमावि शिक्षक लाइसेन्सको परीक्षा केन्द्र हेरफेर

काठमाडौं : शिक्षक सेवा आयोगले यही कात्तिक १८ गने बाट हुने भनिएको बागमती प्रदेश काठमाडौं जिल्लाको निमावि शिक्षक लाइसेन्स परीक्षा केन्द्र परिवर्तन गरेको छ।आयोगले १८ कात्तिक दिउँसो १ बजे सञ्चालन गर्न लागेको निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको बागमती प्रदेश काठमाडौं जिल्लाका तोकिएको परीक्षा केन्द्र र लोकसेवा आयोगबाट सञ्चालन हुने परीक्षा केन्द्रसँग जुध्न गएको भन्दै परीक्षा केन्द्र परिवर्तन गरिएको सूचना प्रकाशित गरेको छ।आयोगले परीक्षा केन्द्र समन्वय समिति काठमाडौंको सिफारिस र आयोगको आयोगको आ

मावि शिक्षकको लाइसेन्स परीक्षामा आधा मात्र पास

१९ असोज, काठमाडौं । माध्यमिक तह शिक्षक लाइसेन्स परीक्षामा आधा मात्र पास पाएका छन् । शिक्षक सेवा आयोगले बिहीबार साँझ प्रकाशन गरेको नतिजा अनुसार ४९ हजार १७० सहभागी भएकोमा २४ हजार ३३६ जना पास भउका हुन् । अब उनीहरुले मात्र लाइसेन्स पाउने छन् । आयोगले माध्यमिक तह, अध्यापन अनुमतिपत्रको लिखित परीक्षा २३ भदौमा लिएको थियो […]

सबै विषय पढ्नेले कहिलेबाट दिन पाउँछन् शिक्षक लाइसेन्सकाे परीक्षा ?

काठमाडौं : सरकारले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स)को परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने घोषणा गरेको छ।गत सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले आव ०८०/८१ को बजेट प्रस्तुत गर्दै भनेका थिए, ‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइनेछ।’सरकारले यस्तो व्यवस्था घोषणा गरेपछि कहिलेबाट पाउने भनी अध्ययन अनुमति पत्रको परीक्षा तयारी गरेकाहरूले जिज्ञासा राख्न थालेका छन्। यस विषयमा शिक्षा, विज्ञान

शिक्षक लाइसेन्सको आवेदन खुला

काठमाडौं, बैशाख १। सरकारले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को आवेदन खुला गरेको छ । शिक्षक सेवा आयोगले बुधबार पहिलोपटक सूचना प्रकाशित गरेर अध्यापन अनुमतिपत्रका लागि विज्ञापन खुला गरेको हो । शिक्षक लाइसेन्सका लागि अनलाइनमार्फत फम बुझाउनुपर्ने भएको छ । आयोगले अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न अनुरोध गरेको छ । उम्मेदवारले आयेगको अनलाइन प्रणाली […]

खुल्यो माध्यमिक तहको शिक्षक लाइसेन्स

काठमाडौं । सरकारले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को आवेदन खुला गरेको छ । शिक्षक सेवा आयोगले बुधबार पहिलोपटक सूचना प्रकाशित गरेर अध्यापन अनुमतिपत्रका लागि विज्ञापन खुला गरेको हो । शिक्षक लाइसेन्सका लागि अनलाइनमार्फत फम बुझाउनुपर्ने भएको छ । आयोगले अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न अनुरोध गरेको छ । उम्मेदवारले आयेगको अनलाइन प्रणाली लाइसेन्स […] The post खुल्यो माध्यमिक तहको शिक्षक लाइसेन्स appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रावि शिक्षकका लागि १३ हजारको आवेदन माग, कहाँ कति? (सूचीसहित)

काठमाडौँ – शिक्षक सेवा आयोगले एकैपटक १३ हजार प्राथमिक शिक्षकको पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। आयोगले प्रदेशगत रुपमा १३ हजार ९३ पदमा विज्ञापन खुला गरेको हो। आवेदन दिनका लागि शिक्षक लाइसेन्स प्राप्त गरेका व्यक्तिले आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५०० रुपैयाँ तिरेर आवेदन दिन सक्नेछन्। आयोगले माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त […]

सबै विषय पढेकाले शिक्षक लाइसेन्स पाउने

सरकारले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को परीक्षामा जुनसुकै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने घोषणा गरेको छ ।

विशेष शिक्षा पढेकालाई ‘विशेष शिक्षक लाइसेन्स’

शिक्षा मन्त्रालयले विशेष शिक्षा पढेकालाई ‘विशेष शिक्षक लाइसेन्स’ दिने भएको छ । त्यसनिम्ति शिक्षक सेवा आयोगबाट विशेष शिक्षक अध्यापन अनुमतिपत्रको व्यवस्था गराइने मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जनाएका छन् ।