काठमाडौँ - नेपाली कांग्रेसको शिक्षा विभागले शिक्षक, प्राध्यापक तथा विद्यार्थीलाई दलीय राजनीति गर्ने कार्यबाट अलग राख्नुपर्ने प्रस्ताव गरेको छ । शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा पार्टीको प्रस्तावित राष्ट्रिय शिक्षा नीति प्रतिवेदन सार्वजनिक गर्दै विभागले शिक्षक र विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राख्नुपर्ने प्रस्ताव गरेको हो । …