५ चैत, काठमाडौं । इलाम घर भएर काठमाडौं बस्दै आएकी प्रमिला हाङ आङबो (लिम्बू) ले मंगलबार चालक अनुमतिपत्रको अनलाइन फारम भरेको एक महिनापछि लिखित परीक्षाको मिति पाइन् । उनी परीक्षा दिनको लागि रसिद लिन यातायात व्यवस्था कार्यालय चाबहिल पुगिन् । ३ घण्टा लाइन बसिसकेपछि ३ बज्यो, उनको मंगलबार काम हुन सकेन । ‘हिजो ३ बजेपछि […]
केही समय अगाडिदेखि सरकारले विभिन्न निकायमा सेवाग्राहीलाई अनलाइनमार्फत् सेवा दिने भनेर गरेको सूचनाले सेवाग्राहीले सहज हुने महसुस गरेका थिए । जब आफू कुनै काम परेर सरकारी कार्यालयमा पुगिन्छ, तब थाहा हुन्छ कि सरकारले गरेको प्रयास कति सफल भयो । अनलाइन सेवाले हाम्रो देशमासेवाग्राहीले झन् सास्ती भोग्नु परेको छ ।सेवाग्राहीहरु विहानै कार्यालय परिसरमा पुगेर घण्टौँ लाइनमा उभिन बाध्य छन् । उदाहरणको लागि म यही साउन ९ गते बिहान ८ बजे अनलाइन फारम प्रिन्ट गरेर बुझाउन ठुलो भर्याङ यातायात कार्यालय पुग्द
काठमाडौं । नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ । संघले सोमबार यातायात कार्यालयले सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता, ढिलासुस्ती र लापरबाही गरेको भन्दै यातायात व्यवस्था कार्यालय घेराउ गरेको हो । अनलाइन फारम भर्ने भनेर अनलाइन साइट खोलेपनि पूर्ण रुपमा चल्ने नबनाउँदा सेवाग्राही विचौलियाकोमा पुग्नु […]