केही समय अगाडिदेखि सरकारले विभिन्न निकायमा सेवाग्राहीलाई अनलाइनमार्फत् सेवा दिने भनेर गरेको सूचनाले सेवाग्राहीले सहज हुने महसुस गरेका थिए । जब आफू कुनै काम परेर सरकारी कार्यालयमा पुगिन्छ, तब थाहा हुन्छ कि सरकारले गरेको प्रयास कति सफल भयो । अनलाइन सेवाले हाम्रो देशमासेवाग्राहीले झन् सास्ती भोग्नु परेको छ ।सेवाग्राहीहरु विहानै कार्यालय परिसरमा पुगेर घण्टौँ लाइनमा उभिन बाध्य छन् । उदाहरणको लागि म यही साउन ९ गते बिहान ८ बजे अनलाइन फारम प्रिन्ट गरेर बुझाउन ठुलो भर्याङ यातायात कार्यालय पुग्द