राष्ट्रिय महिला भलिबलमा विभागीय एपिएफ र पुलिस फाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोागिताको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब प्रवेश गरेका छन्। एपिएफलले बागमती र पुलिसले गण्डकी प्रदेशलाई सेमिफाइनलमा...

सम्बन्धित सामग्री

एपिएफलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविकको उपविजेता विभागीय नेपाल एपिएफ क्लबको चुनौती पन्छाउँदै नेपाल पुलिस क्लब सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा विजयी हुँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट […]

बागमतीलाई हराउँदै पुलिस फाइनलमा, स्वर्णका लागि एपिएफसँग भिड्ने

पाेखरा –   विभागीय टिम नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा फाइनलमा स्थान बनाएको छ। पोखरामा सोमबार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ३६ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।  आफ्नो पहिलो सहभागितामानै फाइनल पुगेको पुलिसले उपाधिका लागि अर्को विभागिय टिम एपिएफ सँग मंगलबार प्रतिस्पर्धा गर्नेछ। टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० […]

पहिलो सहभागितामै पुलिस फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले पहिलो सहभागितामै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३६ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । डेब्यू प्रतियोगिता खेलेको पुलिसले स्वर्णको लागि मंगलबार नेपाल एपिएफ क्लबसँग खेल्नेछ । जितको लागि १ सय २४ रनको बलियो विजयी लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ८ […]

अपराजित रहँदै पुलिस फाइनलमा

नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा