सभामुख कप महिला भलिबल : एपीएफ, गण्डकी प्रदेश, प्रदेश ३ र पुलिस सेमिफाइनलमा :: Pahilopost.com

पोखरा : पोखरामा भइरहेको दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। बिहीबार भएको क्वाटरफाइनलमा जित हात पार्दै विभागीय क्लबद्वय एपीएफ र नेपाल पुलिस तथा गण्डकी प्रदेश र प्रदेश नम्बर ३ अन्तिम चारमा प्रवेश गरेका हुन्। एपीएफले विभागीय भिडन्तमा त्रिभुवन आर्मीलाई २५-१५, २५-१९, २५-१६ ले पराजित

सम्बन्धित सामग्री

पुलिस र आर्मी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेका छन् । मंगलबार साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई हराएसँगै पुलिस र आर्मी समूह बि को विजेता र उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् । पुलिसले लुम्बिनीलाई २५–८, २५–१२ र २५–७ को सेटमा जित […] The post पुलिस र आर्मी सेमिफाइनलमा first appeared on Hamro Khelkud.

महिला भलिबल: विभागीय टोली एपीएफ र पुलिस फाइनलमा भिड्ने

मंगलबार भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लब फाइनलमा प्रवेश गरेका हुन्...

आर्मीको महिला भलिबल टोली पहिलोपटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको महिला भलिबल टोली क्लब भलिबलको इतिहासमा पहिलोपटक च्याम्पियन बनेको छ । शनिबार छैटौं संस्करणको आरबिबी एनभिए क्लब लिग भलिबल अन्तरगत महिलातर्फको राउन्ड रोविन लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

एपीएफलाई हराउँदै पुलिस तेस्रो

दमक (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । पुलिसले अर्काे विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । झापा दमकको पसुहाटमा मंगलबार तेस्रो स्थानको लागि भएको खेलको पहिलो सेट पुलिसले २५–२३ ले आफ्नो पक्षमा […]

न्यु डायमन्ड र पुलिस समूह विजेता

दमक (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लब समूह विजेतो बन्दै प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । डायमन्ड समूह ‘बी’ बाट तथा पुलिस समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको हो । झापा दमकको पसुहाटमा आइतबार भएको समूह चरणको अन्तिम […]

‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पाल्पामा

काठमाडौँ । सञ्जय स्मृति प्रतिष्ठानले आगामी चैत २४ देखि २६ सम्म ‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले पाल्पाको तानसेनस्थित रानी महलमा आयोजना गरिने सात प्रदेश र तीन विभागीय टोली (आर्मी, एपिएफ र पुलिस) को सहभागिता रहने जानकारी दिए । नेपाल भलिबल सङ्घको […]

चितवनमा राष्ट्रिय महिला भलिबल हुने

चितवन (हाम्रो खेलकुद) – कर्पाकेली पुन युवा क्लब चितवनको आयोजनमा स्वर्गिय लोक बहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । प्रतियोगिता २५ देखि २९ फागुनसम्म चिवतनको खैरहनीस्थित पुन समाजको कार्यालय परिसरमा हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । तीन विभागीय टोली नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब […]

तातोपानीमा राष्ट्रव्यापी महिला भलिबल

काठमाडौं। भोटेकोशी गाउँपालिकाको आयोजनामा बैशाख ८ गतेबाट भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रव्यापी महिला भलिबल प्रतियोगिता हुने भएको छ। बैशाख ११ गतेसम्म हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमन्ड क्लब, ढोरपाटन प्रशिक्षण केन्द्र, बालाजु र सिन्धुपाल्चोक भलिबल संघले प्रतिस्पर्धा गर्नेछन्। विजेताले तीन, उपविजेताले दुई, तेस्रोले एक लाख र चौथो हुनेले ५० हजार नगद रूपैयाँ पुरस्कार जित्नेछन्।

एपीएफविरुद्ध नेपाल पुलिस उपाधिका लागि भिड्ने

नेपालगन्जमा सञ्चालित ७ औं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेका छन् ।लिग चरणअन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपाल एपीएफ क्लबले न्यू डाइमण्ड र नेपाल पुलिस क्लबले त्रिभुवन आर्मिलाई पराजित गरेको थियो । यो संगै अव एपीएफ र पुलिस क्लबकाबीच मंगलबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । […]

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सुरु

पहिलो खेलमा नेपाल पुलिस क्लबको जितनेपालगन्ज-सातौं प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता शनिबारदेखि नेपालगन्ज रंगशालामा सुरु भएको छ । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ बाँके जिल्ला भलिबल संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको सुभारम्भ मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी (नमुना) र प्रतियोगिताका सद्भावनादूत मिस नेपाल […]