११ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेपछि प्रदेशको नामाकरणप्रति असन्तुष्टि जनाएर आन्दोलन गरिरहेकाहरुले विराटनगर केन्द्रित विरोध कार्यक्रम घोषणा गरेका छन् । आफ्नो माग प्रदेशसभाबाटै सम्बोधन गर्न सम्भव भएकाले प्रदेशसभा केन्द्रित विरोध कार्यक्रम घोषणा गरेको किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम येक्तेन बताउँछन् । ‘प्रदेशसभाबाटै निर्णय हुने विषय हो नाम’, उनी भन्छन्, ‘त्यसलाई […]