संघीय संसदअन्तर्गत आज पनि दुर्व सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक ११ बजे सुरु हुनेछ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटका...
काठमाडौं- संघीय संसदअन्तर्गत बिहीबार दुवै सदनको बैठक बस्दैछ। जसअनुसार राष्ट्रियसभाको बैठक आज दिउँसो साढे २ बजे बस्नेछ भने प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ। सदनको बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ ।
आजको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको पशु स्वास्थ्य सेवा परिषद् विधेयक, २०७९...
आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु भएको छ । आजको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक सम्बन्धी पत्रको...
काठमाडाैँ- संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ। दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल हुनेछ।
काठमाडौं । संघीय संसदअन्तर्गत आज मंगलबार दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।
काठमाडाैँ- संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्ने भएकाे छ। राष्ट्रियसभाको बैठक दिउँसो ३ बजे बस्नेछ भने प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बस्नेछ। प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० ल्याएको बजेटलाई संसदमा पेस गर्ने कार्यतालिका छ।
संघीय संसदको दुवै सदनको बैठक आज बस्ने भएकाे छ । राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।