संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं- संघीय संसदअन्तर्गत बिहीबार दुवै सदनको बैठक बस्दैछ। जसअनुसार राष्ट्रियसभाको बैठक आज दिउँसो साढे २ बजे बस्नेछ भने प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ। सदनको बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

सम्बन्धित सामग्री

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं- संघीय संसदअन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ। जसअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सुरु हुनेछ। प्रतिनिधिसभाको बैठकमा आज संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको राष्ट्रिय […]

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ- संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ भने दिउँसो सवा १ बाट राष्ट्रिय सभाको बैठक सुरु हुनेछ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन्। त्यस्तै, महिला तथा सामाजिक मामिला समितिका सभापति किराणकुमार साहले महिला तथा सामाजिक […]

सङ्घीय संसदअन्तर्गतका दुवै सदनको बैठक बस्दै

सङ्घीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, वैशाख १२ । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ। दिउँसो ३ बजे बस्ने प्रतिनिधसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाई समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ। यस्तै विशेष समिति गठनका लागि सांसद ईश्वरी देवी न्यौपानेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनी सदस्यहरूको […]

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ । आजको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको पशु स्वास्थ्य सेवा परिषद् विधेयक, २०७९...

दुवै सदनको बैठक बस्दै, यस्ता छन् एजेन्डा

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।

दुवै सदनको बैठक बस्दै

काठमाडाैँ- संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ। दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल हुनेछ।

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज मंगलबार दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं, जेठ १३ । संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दैछ। आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा सरकारले जेठ १० गते प्रस्तुत गरेका आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। बिहीबार बसेको बैठकमा सांसदहरुले बोल्ने क्रम नसकिएकोले बैठक आज पनि बस्न लागेको हो।

दुवै सदनको बैठक बस्दै, यस्ताे छ कार्यसूची

संघीय संसदको दुवै सदनको बैठक आज बस्ने भएकाे छ । राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।