काठमाडौं- संघीय संसदअन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ। जसअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सुरु हुनेछ। प्रतिनिधिसभाको बैठकमा आज संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको राष्ट्रिय […]
काठमाडौं- संघीय संसदअन्तर्गत बिहीबार दुवै सदनको बैठक बस्दैछ। जसअनुसार राष्ट्रियसभाको बैठक आज दिउँसो साढे २ बजे बस्नेछ भने प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ। सदनको बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ ।
आजको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको पशु स्वास्थ्य सेवा परिषद् विधेयक, २०७९...
आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु भएको छ । आजको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक सम्बन्धी पत्रको...
काठमाडाैँ- संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ। दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल हुनेछ।
काठमाडौं । संघीय संसदअन्तर्गत आज मंगलबार दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।
काठमाडाैँ- संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्ने भएकाे छ। राष्ट्रियसभाको बैठक दिउँसो ३ बजे बस्नेछ भने प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बस्नेछ। प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० ल्याएको बजेटलाई संसदमा पेस गर्ने कार्यतालिका छ।
संघीय संसदको दुवै सदनको बैठक आज बस्ने भएकाे छ । राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।