काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा जीवित ज्ञान पुरुषका रुपमा स्थापित भएको बताएकी छिन्।
शताब्दी पुरुष जोशीलाई सम्मान गर्न आज यहाँ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रको गौरव अभिवृद्धि गर्ने व्यक्तिलाई सरकारले सम्मान गरेकामा सराहना