काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले केन्याविरुद्ध खेल्ने पाँच टी २० आई तथा ३ एकदिवसीय अभ्यास शृंखलाको खेलतालिका सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले पहिलो टी २० आई खेल भदौ ९ गते खेल्नेछ । भदौ १० गते नेपालले दोस्रो खेल खेल्नेछ । त्यसपछि एकदिन विश्राम हुनेछ भने भदौ १२, १३ र १४ गते […]