२४ भदौ, काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको खेलतालिका सार्वजनिक भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले सोमबार खेलतालिका सार्वजनिक गरेको हो । एनएसएलको दोस्रो संस्करण नोभेम्बर २४ देखि डिसेम्बर ३० सम्म हुने आयोजकले जनाएको छ । (एनएसइएम) का निर्देशक श्रेयांश कार्कीले विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणमा विराटनगर […]