पीएम कप सुदूरपश्चिम छनोट : खेलतालिका सार्वजनिक

बैतडी : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक गरिएको छ।  सार्वजनिक खेलतालिकाअनुसार छनोट प्रतियोगिता पुस १८ गतेदेखि कैलालीको फाप्ला मैदानमा हुने भएको हो।  सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।  समूह ए मा कञ्चनपुर, बैतडी, डोटी र अछाम छन्। यस्तै समूह बीमा कैलाली, बझाङ र डडेलधुरा छन्।   प्रतियोगिता अन्तर्गत पुस १८ गत

सम्बन्धित सामग्री

पीएम कप क्रिकेट सुदूरपश्चिम छनोटको खेलतालिका सार्वजनिक

प्रधानमन्त्री कप सिनियर पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक गरिएको छ ।  शुक्रवार सार्वजनिक खेल तालिकाअनुसार छनोट प्रतियोगिता पुस १४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा शुरू हुने भएको हो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा अछाम, डडेल्धुरा, कञ्चनपुर र दार्चुला छन् । समूह ‘बी’मा बैतडी, कैलाली, बझाङ र डोटी छन् ।    प्रतियोगिता अन्र्तग...