‘काठमाडौं महानगरका सबै वडा भवन नेपाली परम्परागत शैलीमा’

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरका सबै वडा भवन नेपाली परम्परागत शैलीमा निर्माण भइरहेको बताएका छन् । वडा नम्बर १६ को कार्यालय भवन शिलान्यास गर्दै शाक्यले यस्तो बताएका हुन् ।  भवनको...

सम्बन्धित सामग्री

प्रकाशमानकै उपस्थितिमा वडा भवन बनाउने विषयमा विवाद

काठमाडौं, ८ बैशाख । प्रतिनिधिसभा काठमाडौं-१ बाट निर्वाचित प्रकाशमान सिंहकै उपस्थितिमा वडा भवन बनाउने विषयमा विवाद भएको छ । काठमाडौं महानगरपालिका-२९ को वडा भवन निर्माणस्थलको विषयमा स्थानीय र वडाका प्रतिनिधिहरूबीच विवाद भएको हो । मुद्दा लडेर सरकारी जग्गा जोगाएका स्थानीयको सहमति बिनै एकलौटी रुपमा वडा भवन बनाउन खोजिएको आरोप लागेपछि विवाद भएको । वडा कार्यालयले […]

जयवागेश्वरीमा काठमाडौँ महानगरपालिका वडा नं ८ को भवन बन्ने

काठमाडौँ,१३ माघ । काठमाडौँ महानगरपालिका–८ को भवन जयवागेश्वरीमा बन्ने भएको छ । महानगरपालिकाको रु तीन करोड लागतमा भवन निर्माण गर्न लागिएको हो । भवनको महानगरपालिकाका प्रमुख बालेन शाह, कामपा–८ का वडाध्यक्ष आशामान सङ्गत लगायतले शिलान्यास गरेका छन् । पशुपति क्षेत्र विस्तारका क्रममा करिब २५ वर्षअघि वडा भवन भत्काइएको थियो । वडा भवन भत्काइएपछि हाल पशुपति […]

भाँडाको घरमा चलेको वडा कार्यालय अब आफ्नै भवनमा

उदयपुरको दुर्गम पहाडी गाउँपालिका लिमचुङबुङ ५ जाँतेको नवनिर्मित प्रशासनिक वडा भवन सञ्चालनमा आएको छ।...

कक्षाकोठाबाट सेवा प्रवाह गर्दै आएको खानीछापको वडा भवन निर्माण

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिका–४ खानीछापको वडा भवन निर्माण सम्पन्न छ । यस अगाडि सो वडा कार्यालयले विद्यालयको कक्षाकोठाबाट सेवा प्रवाह गर्दै आएको थियो । रु ३५ लाखका लागतमा वडा भवन निर्माण सम्पन्न भएको भवन निर्माण समितिका संयोजक हीराबहादुर गाहाले जानकारी दिए । बगनासकालीकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले वडा भवनको शुभारम्भ गर्दै बगनासकाली गाउँपालिकाका सबै वडा […]

साझेदारी लगानीमा वडा भवन

तनहुँ । देवघाट गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा देवघाट–२ को वडा भवन निर्माण गरिएको छ । जिससको ४० लाख र गाउँपालिकाको ४० लाख गरी कुल ८० लाख लागतमा वडा भवन निर्माण गरिएको हो ।      स्थानीय रामचन्द्र थापाले करिब आठ लाख मूल्य बराबरको चार रोपनी जग्गा दान गरेपछि भवन निर्माण गरिएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए । स्थानीय समाजसेवी जमिनदार थापाले वडा भवन निर्माणका लागि जग्गा दान गरेपछि भवन निर्माणपछि सेवाग्राहीलाई सेवा प्रवाहमा सहज भएको उनले बताए । वडा कार्यालयसम्म विद्युत् सेवा नपुगेकाले सोलार जडान गरी कार्यालयको कामकाज सञ्चालन गरिँदै आएको छ । ‘विद्युत्को पहुँच वडा कार्यालयसम्म पुग्न करिब एक किलोमिटर दूरी बाँकी रहेको छ,’ साविकको कोटा गाविसका वडा नं ४, ५, ६ र ७ साविकको बैदी गाविसको वडा नं ४, ५, ६, ७, ८, ९ वडा गरी १० ओटा दुर्गम वडा गाभेर हालको देवघाट–२ नं वडा बनाइएको छ । गाउँपालिकाका वडामध्ये २ नं वडा दुर्गममा पर्दछ । वडा कार्यालयसम्म सडकको पहुँच पुगे पनि विद्युत् पहुँच पुग्न करिब एक किलोमिटर दूरी छ । रासस

देवघाटमा साझेदारी लगानीमा वडा भवन निर्माण

तनहुँ । देवघाट गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा देवघाट–२ को वडा भवन निर्माण गरिएको छ । जिससको ४० लाख र गाउँपालिकाको ४० लाख गरी कूल ८० लाख लागतमा वडा भवन निर्माण गरिएको हो । स्थानीय रामचन्द्र थापाले करिब आठ लाख मूल्य बराबरको चार रोपनी जग्गा दान गरेपछि भवन निर्माण गरिएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी […]

३२ वटै वडा भवन मौलिकता झल्किने खालका हुनेछन् : मेयर शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नै कार्यकालमा ३२ वटै वडाका आफ्नै कार्यालय भवन निर्माण–पुर्ननिर्माण कार्य सम्पन्न गर्ने नीतिलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन् । आइतबार वडा नम्बर २७ को वडा भवन शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् ।  ‘२०७४ सालको स्थानीय निर्वाचन पछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो,’ शाक्यले भने, ‘महानगरपालिकाले जीर्ण अवस्थामा रहेका भौतिक

काठमाडौं महानगर २१ मा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सुरु

काठमाडौँ महानगरपालिकाले वडा २१ यगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । वडा भवन निर्माण सम्पन्न नहुञ्जेलसम्मका लागि यंगाल क्लवको भवनमा क्लिनिक सञ्चालनमा ल्याइएको हो। आइतबार क्लिनिक शुभारम्भ गर्दै महानगरका...

वडा भवन निर्माणमा वडाध्यक्षकै अवरोध ! : RajdhaniDaily.com -

RajdhaniDaily.com | सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नम्बर –२ को वडा भवन निर्माणमा वडाध्यक्षले नै अवरोध सिर्जना गरेपछि भवन निर्माणमा समस्या सुरु भएको छ । बलेफी -

स्वास्थ्यचौकी र वडा कार्यालय भवनका लागि जग्गादान

स्व पिताको स्मृति चीरस्थायी राख्न महोत्तरीको भङ्गाहा नगरपालिका–३ का दुई दाजुभाईले स्वास्थ्यचौकी र नगर वडा भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान गरेका छन्।