देवघाटमा साझेदारी लगानीमा वडा भवन निर्माण

तनहुँ । देवघाट गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा देवघाट–२ को वडा भवन निर्माण गरिएको छ । जिससको ४० लाख र गाउँपालिकाको ४० लाख गरी कूल ८० लाख लागतमा वडा भवन निर्माण गरिएको हो । स्थानीय रामचन्द्र थापाले करिब आठ लाख मूल्य बराबरको चार रोपनी जग्गा दान गरेपछि भवन निर्माण गरिएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी […]

सम्बन्धित सामग्री

जयवागेश्वरीमा काठमाडौँ महानगरपालिका वडा नं ८ को भवन बन्ने

काठमाडौँ,१३ माघ । काठमाडौँ महानगरपालिका–८ को भवन जयवागेश्वरीमा बन्ने भएको छ । महानगरपालिकाको रु तीन करोड लागतमा भवन निर्माण गर्न लागिएको हो । भवनको महानगरपालिकाका प्रमुख बालेन शाह, कामपा–८ का वडाध्यक्ष आशामान सङ्गत लगायतले शिलान्यास गरेका छन् । पशुपति क्षेत्र विस्तारका क्रममा करिब २५ वर्षअघि वडा भवन भत्काइएको थियो । वडा भवन भत्काइएपछि हाल पशुपति […]

कक्षाकोठाबाट सेवा प्रवाह गर्दै आएको खानीछापको वडा भवन निर्माण

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिका–४ खानीछापको वडा भवन निर्माण सम्पन्न छ । यस अगाडि सो वडा कार्यालयले विद्यालयको कक्षाकोठाबाट सेवा प्रवाह गर्दै आएको थियो । रु ३५ लाखका लागतमा वडा भवन निर्माण सम्पन्न भएको भवन निर्माण समितिका संयोजक हीराबहादुर गाहाले जानकारी दिए । बगनासकालीकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले वडा भवनको शुभारम्भ गर्दै बगनासकाली गाउँपालिकाका सबै वडा […]

साझेदारी लगानीमा वडा भवन

तनहुँ । देवघाट गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा देवघाट–२ को वडा भवन निर्माण गरिएको छ । जिससको ४० लाख र गाउँपालिकाको ४० लाख गरी कुल ८० लाख लागतमा वडा भवन निर्माण गरिएको हो ।      स्थानीय रामचन्द्र थापाले करिब आठ लाख मूल्य बराबरको चार रोपनी जग्गा दान गरेपछि भवन निर्माण गरिएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए । स्थानीय समाजसेवी जमिनदार थापाले वडा भवन निर्माणका लागि जग्गा दान गरेपछि भवन निर्माणपछि सेवाग्राहीलाई सेवा प्रवाहमा सहज भएको उनले बताए । वडा कार्यालयसम्म विद्युत् सेवा नपुगेकाले सोलार जडान गरी कार्यालयको कामकाज सञ्चालन गरिँदै आएको छ । ‘विद्युत्को पहुँच वडा कार्यालयसम्म पुग्न करिब एक किलोमिटर दूरी बाँकी रहेको छ,’ साविकको कोटा गाविसका वडा नं ४, ५, ६ र ७ साविकको बैदी गाविसको वडा नं ४, ५, ६, ७, ८, ९ वडा गरी १० ओटा दुर्गम वडा गाभेर हालको देवघाट–२ नं वडा बनाइएको छ । गाउँपालिकाका वडामध्ये २ नं वडा दुर्गममा पर्दछ । वडा कार्यालयसम्म सडकको पहुँच पुगे पनि विद्युत् पहुँच पुग्न करिब एक किलोमिटर दूरी छ । रासस

काठमाडौं महानगरका ३२ वटै वडा भवन मौलिकता झल्किने र एकै स्वरुपका- मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नै कार्यकालमा ३२ वटै वडाका आफ्नै कार्यालय भवन निर्माण–पुर्ननिर्माण कार्य सम्पन्न गर्ने नीतिलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन् । वडा–२७ को वडा भवन शीलान्यास गरेपछि उनले भने, ‘२०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको […]

३२ वटै वडा भवन मौलिकता झल्किने खालका हुनेछन् : मेयर शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नै कार्यकालमा ३२ वटै वडाका आफ्नै कार्यालय भवन निर्माण–पुर्ननिर्माण कार्य सम्पन्न गर्ने नीतिलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन् । आइतबार वडा नम्बर २७ को वडा भवन शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् ।  ‘२०७४ सालको स्थानीय निर्वाचन पछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो,’ शाक्यले भने, ‘महानगरपालिकाले जीर्ण अवस्थामा रहेका भौतिक

काठमाडौं महानगर २१ मा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सुरु

काठमाडौँ महानगरपालिकाले वडा २१ यगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । वडा भवन निर्माण सम्पन्न नहुञ्जेलसम्मका लागि यंगाल क्लवको भवनमा क्लिनिक सञ्चालनमा ल्याइएको हो। आइतबार क्लिनिक शुभारम्भ गर्दै महानगरका...

प्रमुख प्रशासकीय भवन निर्माणमा तीव्रता

दिलकुमार लिम्बु ,ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङ नगरपालिकाले प्रमुख प्रशासकीय भवन र वडा भवन निर्माण कार्यमा तीव्रता दिएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय भवन ८० प्रतिशत निर्माण कार्य सम्पन्न गरेको छ । फुङ्लिङ नगरपालिका–७ दोखुमा आफ्नो प्रमुख प्रशासकीय भवन निर्माण भइरहेको छ । नगरपालिकाको २४ वटा कोठा रहेको भवन निर्माण कार्य सम्पन्न हुन […]

शुक्लागण्डकी नगरपालिकाको सबै वडा भाडामुक्त

तनहुँ : शुक्लागण्डकी नगरपालिका मातहतमा रहेका सबै वडा कार्यालय भाडामुक्त बनेका छन्। चालु आर्थिक वर्षमा एकै साथ तीन वडाभवन निर्माण सम्पन्न गरेपछि भाडामुक्त बनेको हो।चालु आर्थिक वर्षमा २, ५ र ७ वडाका भवन निर्माण गरिएको हो। गत वर्ष वडा नम्बर ३, ४, ९, १० र ११ का वडा भवन निर्माण गरिएको थियो। १२ वटा वडा रहेको नगरपालिकामा १, ६, ८ र १२ नम्बर वडा साविकको गाविस भवन मर्मत सम्भार गरी सेवा प्रवाह गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए। वडा नम्बर ९ को नवनिर्मित कार्यालय भवन सञ्चालनमा

बुद्धकालीन इतिहाससँग जोडिएको प्राचीन पोखरीमा वडा भवन निर्माण - BBC News नेपाली

बुद्धकालीन इतिहाससँग जोडिएको तिलोत्तमा नगरपालिकामा अवस्थित एउटा पोखरीमा पुरात्त्व विभागको निर्देशन बेवास्ता गर्दै वडा कार्यालयको भवन बनाइएको छ।