कञ्चनपुर-२ मा साउदको अग्रता, पछिपछि एमाले

कञ्चनपुर, मंसिर ६ । कञ्चनपुर क्षेत्र नम्मर २ मा नेपाली कांग्रेसका नारायण प्रकाश साउदले अग्रता लिएका छन् । साउदले २ हजार ८५० मत प्राप्त गर्दा नेकपा एमालेका नरबहादुर शाही २ हजार ८ सय १२ मतका साथ टक्कर दिइरहेका छन् । त्यसैगरी स्वतन्त्र पार्टीका झंकर राज जोशी ५१८ र राप्रपाका अशोक बहादुर सिंह २९३ मत प्राप्त […]

सम्बन्धित सामग्री

राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने मिसन ८४ : अध्यक्ष ओली

महेन्द्रनगर (कञ्चनपुर), २ चैत । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताएका छन् । एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार महेन्द्रनगरमा सम्बोधन गर्दै उनले निर्वाचन र यसको परिणामले कस्को शक्ति कस्तो छ भन्ने कुरा स्पष्ट पार्ने बताए । “ हामी नेपालको राष्ट्रिय […]

कञ्चनपुर २ मा एनपी साउदले धामीसँग लिए अघिल्लो चुनावको बदला

कैलाली : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद विजयी भएका छन्। साउदले २८ हजार १ सय मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर धामीले २१ हजार ६ सय ४५ मत ल्याए। २०७४ को निर्वाचनमा साउद धामीसँग ८ हजार ३ सय २७…

कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउद विजयी

दोधारा चाँदनी- कञ्चनपुर निर्वाचन–२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद छ हजार चार सय ५५ मतान्तरले विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनीक गरेको अन्तिम मतपरिणामअनुसार उहाँले २८ हजार एक सय मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नर...

कञ्चनपुर २ को प्रदेशसभामा कांग्रेसका थापा विजयी

कैलाली । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा २ मा सत्ता गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका बहादुर सिंह थापा विजयी भएका छन् । एमाले उम्मेदवार कृपाराम रानालाई १ हजार ७२६ मतले पछि पार्दै थापा विजयी भएका हुन् । थापाले १० हजार ६६८ मत प्राप्त गर्दा रानाले ८ हजार ९४२ मत पाएका थिए । प्रदेशसभा १ मा […]

मेरो जित निश्चित छ : एनपी साउद (भिडिओसहित)

काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेसका नेता एवं कञ्चनपुर-२ का उम्मेदवार एनपी साउदले यसपटक आफ्नो जितमा ढुक्क रहेको बताएका छन् । ‘जनताले मलाई निकै स्नेह र माया गरेका छन् । २०७४ मा दुई वाम दलको गठबन्धन भएकाले परिणाम मेरो पक्षमा आएन । अहिले एमालेले कुन मुखले जनतासँग मत माग्ने ? एमाले आफैं हार्ने बाटोमा लागेको […]

फेरि पनि प्रधानमन्त्री हुने शेरबहादुर देउवा नै होः एनपी सावद

काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेसका नेता एवं कञ्चनपुर २ का उम्मेदवार एनपी सावदले यसपटक आफ्नो जितमा ढुक्क रहेको बताएका छन् । ‘जनताले मलाई निकै स्नेह र माया गरेका छन् । २०७४ मा दुई वाम दलको गठबन्धन भएकाले परिणाम मेरो पक्षमा आएन । अहिले एमालेले कुन मुखले जनतासँग मत माग्ने ? एमाले आफैं हार्ने बाटोमा […]

शेरबहादुर देउवा र एनपी सावदले काम गरेको भए सुदूरपश्चिम स्वर्ग बनिसक्थ्योः धामी

काठमाडौं, २४ कात्तिक । नेकपा एमाले कञ्चनपुर २ का उम्मेदवार नरबहादुर धामीले स्थानीय तहको नतिजाका आधारमा प्रतिनिधिसभाको निर्वाचन विश्लेषण गर्न नहुने बताएका छन् । ‘कसैकसैले स्थानीय तहको नतिजा हेरेर विश्लेषण गरेका छन् । परस्पर विरोधी पक्षबीचको गठबन्धन जनताले रुचाएका छैनन् । गठबन्धनले जता भन्यो, त्यतै जाने जनता गाईबस्तु हुन् र ? निर्वाचनको माहोल एमालेको पक्षमा […]

कञ्चनपुर २ बाट एमाले महाधिवेशन प्रतिनिधि को-को ? (नामसहित)

कञ्चनपुर – नेकपा (एमाले) कञ्चनपुरले निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधिको टुंगो लगाएको छ । प्रतिनिधिका उम्मेदवारले नाम टुंगो लगाउने जिम्मा पार्टी नेतृत्वलाई दिएकोमा लामो छलफलपछि टुंगो लागेको छ । महाधिवेशन प्रतिनिधिमा सांसद नरबहादुर धामी, राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष वचनबहादुर सिंह, बेदकोट नगरपालिका मेयर अशोक चन्द र जिल्ला उपसचिव रणबहादुर महराको […]