मेरो जित निश्चित छ : एनपी साउद (भिडिओसहित)

काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेसका नेता एवं कञ्चनपुर-२ का उम्मेदवार एनपी साउदले यसपटक आफ्नो जितमा ढुक्क रहेको बताएका छन् । ‘जनताले मलाई निकै स्नेह र माया गरेका छन् । २०७४ मा दुई वाम दलको गठबन्धन भएकाले परिणाम मेरो पक्षमा आएन । अहिले एमालेले कुन मुखले जनतासँग मत माग्ने ? एमाले आफैं हार्ने बाटोमा लागेको […]