स्याङ्जा, साउन २१ । स्याङ्जामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । साउन २२ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर साउन ३२ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो । जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । बैंक तथा बित्तिय संस्था स्वास्थ्य […]