न्युजिल्यान्डमाथि पाकिस्तान विजयी

काठमाडौं – पाकिस्तानले पहिलो टी-२० आई खेलमा न्युजिल्याण्ड ८८ रनले पराजित गरेको छ । योसँगै पाकिस्तानल पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ । पाकिस्तानले दिएको १८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.३ ओभरमा ९४ रनमा अल आउट भयो । न्युजिल्यान्डका मार्क च्यापम्यानले सर्वाधिक ३४ रन बनाए । ओपनर तथा कप्तान टम लाथम २०, […]

सम्बन्धित सामग्री

पाकिस्तान निर्वाचनः पूर्व प्रधानमन्त्री नवाजको पार्टीलाई अग्रता

पाकिस्तान चुनाव आयोगका अनुसार पूर्व प्रधानमन्त्री एवं पीएमएल–एन का अध्यक्ष शहबाज शरीफ लाहोरको एनए–१२३ सिटमाथि ६३ हजार ९५३ मतका साथ विजयी भएका छन्।...

इङ्ग्ल्यान्डसँगको पाँचौँ टी–२० क्रिकेटमा पाकिस्तान विजयी

काठमाण्डाै - इङ्ग्ल्यान्डसँगको पाँचौँ टी–२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गएराति लाहोरमा भएको खेलमा पाकिस्तान ६ रनले विजयी भयो । पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाउन सक्यो । इङ्ग्ल्यान्ड कप्तान मोइन अलीले अविजित ५१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानका हरिस राउफले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद रि...

इंग्ल्यान्डविरुद्ध घरेलु टोली पाकिस्तान विजयी

काठमाडौँ – इंग्ल्यान्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली पाकिस्तानले जित हात पारेको छ । बिहीबार राति कराँचीमा भएको खेलमा भ्रमणकारी टोली इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोली पाकिस्तानले १९ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो। यससँगै पाकिस्तान १० विकेटले विजयी भयो । यस जितसँगै ७ खेलको सिरिजमा पाकिस्तानले १-१ को बराबरी […]

एक खेल अगावै फाइनलमा पुग्ने सोचमा पाकिस्तान

एजेन्सी – टि२० एसिया कप २०२२ को सुपर फोरमा आज पाकिस्तानले अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरुहुनेछ । पाकिस्तान आजको खेलमा विजयी हुँदा फाइनल पुग्नेछ । पाकिस्तान विजयी हुँदा श्रीलंका पनि फाइनलमा स्थान पक्का गराउनेछ । तर पाकिस्तान विजयी हुँदा भारत भने सुपर फोरबाटै औपचारिक रुपमा […]

नेदरल्यान्डविरुद्ध पाकिस्तान १६ रनले विजयी

नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाहुना टोली पाकिस्तान १६ रनले विजयी भएको छ । योसँगै तीन खेलको शृंखलामा पाकिस्तानले १० को अग्रता बनाएको छ । मंगलबार राति  पाहुना टोली पाकिस्तानले दिएको ३१५ रनको लक्ष्य नेदरल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्र बनाउन सक्यो। नेदरल्यान्डका  स्कट एडवार्डले सर्वाधिक ७१ रन बनाए । यस्तै,बिक्रमजित सिंह र टम कपुरले समान ६५ रनको योगदान गरे । पाकिस्तानका  हरिस राउफ तथा नसिम शाहले समान तीन विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाक

नेदरल्याण्ड्ससँगकाे पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान १६ रनले विजयी

नेदरल्याण्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान १६ रनले विजयी भएको छ । रोटरड्याममा भएको खेलमा पाहुना टोली पाकिस्तानले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्ड्स्सले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन मात्र बनाउन सक्यो । उसका लागि बिक्रमजित सिंह, स्कट एडवार्ड र टम कुपरले अर्धशतकीय पारी खेले । कप्तान एडवार्ड ७१ रनमा अविजित रहे । बिक्रमजित र कुपरले समान ६५ रन जोडे । पाकिस्तानका हरिस रउफ तथा नसिम शाहले समान ३/३ र मोहम्मद नवाज तथा मोहम्मद वासिमले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकि...

बाबरको शतकसँगै रोचक पाकिस्तान र अष्ट्रेलियाको खेल

एजेन्सी – कप्तान बाबर आजमको शतकसँगै घरेलु टोली पाकिस्तान र अष्ट्रेलियाबीचको दोस्रो टेष्ट खेल रोचक बनेको छ । चौथो दिनको खेल सकिँदा ५ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो इनिङमा ८२ ओभरमा १९२–२ को अवस्थामा छ । पाकिस्तानलाई जितको लागि अन्तिम तथा पाँचौं दिन ३ सय १४ रन बनाउनु पर्ने हुन्छ । […]

यू–१९ एसिया कप : भारत, पाकिस्तान र श्रीलंकाको विजयी सुरुवात

एजेन्सी – युएईमा जारी यू-१९ एसिया कपमा भारत, पाकिस्तान र श्रीलंकाले विजयी सुरुवात गरेका छन् । भारतले युएईलाई १ सय ४५ रन, श्रीलंकाले कुवेतलाई २ सय ७४ रन र पाकिस्तानले अफगानिस्तान ४ विकेटले हराउँदै विजयी सुरुवात गरेका छन् । समूह बी को खेलमा श्रीलंकाले शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिँदै निर्धारित […]

वेस्ट इन्डिजसँगको पहिलो टी–२० मा पाकिस्तान विजयी

काठमाण्डाै - वेस्ट इन्डिजसँगको पहिलो टी–२०मा पाकिस्तान विजयी भएको छ । कराचीमा हिजो भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हराएको हो । पाकिस्तानले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि साई होपले ३१ तथा ओडिन स्मिथले २४ रन बनाए । पाकिस्तानका मोहमद वासिमले ४ तथा शादब खानले ३ विकेट लिए । यसअघि कराचीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो । पाकिस्तानका मोहमद रिजवानले ७८ रन तथा हेइद...

दोस्रो टी-ट्वान्टीमा पाकिस्तान विजयी

घरेलु टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गुएनामा शनिबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको १ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो । यस जितसँगै पाकिस्तानले ४ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाको कारण नतिजा विहीन सकिएको थियो ।