नेपाललाई कोरोनाबिरुद्धको खोप बेच्नेबारे अमेरिकन कम्पनी फाइजरले खसोखासलाई प्रतिकृया दिदै अझै पनि यो विषय छलफलकै क्रममा रहेको बताएको छ । ६० लाख डोज फाइजर खोप किन्ने सम्झौता भइसकेको समाचार कतिपय नेपालका संचारमाध्यमहरुमा आइरहँदा फाइजरले भने कतिडोज खोप बेच्ने वा कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे टुंगो लागिनसकेको बताएको छ । अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर […]