जापान र युनिसेफद्वारा नेपाललाई खोप कोल्ड चेनसहित स्वास्थ्य उपकरण सहयोग

१७ माघ,काठमाडौँ । जापान सरकारले संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) मार्फत नेपाललाई खोप कोल्ड चेन प्रणालीको सबलीकरणका लागि अनुदान सहायता उपलब्ध गराएको छ । जापान सरकारले कोरोना विरुद्धको खोप विस्तारको लागि गत वर्षदेखि जनवरीसम्म ३० सम्म उपकरण नेपाललाई सहयोग गर्दै आएको थियो । जापान सरकारले कोरोनाविरुद्धको खोप विस्तारका  लागि ९ वटा वाक इनकुलर्स, ३८ वटा सोलार ड्रिभन भ्याक्सीन रेफ्रिजेरेटर, ११०९ वटा लंगरेञ्ज भ्याक्सिन क्यारियार्स र ५३ वटा कोल्ड बक्सहरू सहयोग गरेको छ । यी उपकरणहरू गत वर्ष देखि