उच्च पहाडी क्षेत्रमा हिमपात

इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो।...

सम्बन्धित सामग्री

हिउँले ढाक्यो बारपाक बस्ती [फोटोफिचर]

गोरखाको उच्च पहाडी भेगमा शुक्रबार बिहानैदेखि भारी हिमपात भएको छ । बारपाक, लाप्राक, सामागाउँ, क्षेकम्पार लगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकेको छ । १९ सय मिटर उचाइमा रहेको बारपाकमा शुक्रबार बिहान ९ बजेबाट हिउँ परेको स्थानीय तेजबहादुर गुरुङले बताए । बारपाक गाउँमा यस वर्ष पहिलो पटक शुक्रबार हिउँ परेको उनले बताए । ‘बारपाकको ठूलो गाउँ हिउँले ढाकेको छ,’ उनले भने ।

इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनः हिमपात भएको छ । यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात भएको थियो । यसपटक भने यसभन्दा तल माइमझुवा, टप्पु, राँके, साँधुटारलगायत धेरै तलसम्म हिमपात भएको छ । यस्तै राति जिल्लाका अधिकांश स्थानमा पानीसमेत परेको छ ।    उच्च पहाडी क्षेत्रमा मात्र हिमपात र झरी परेपछि सदरमुकाम इलामसहित जिल्लाका अन्य स्थानमा जाडो बढेको छ । यसबाट बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ ।  सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी, गैरीबास इला

इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

इलाम । जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनःहिमपात भएको छ । यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात भएको थियो । यसपटक भने यसभन्दा तल माइमझुवा, टप्पु, राँके, साँधुटारलगायत धेरै तलसम्म हिमपात भएको छ । यस्तै राति जिल्लाका अधिकांश स्थानमा पानीसमेत परेको छ ।     उच्च पहाडी क्षेत्रमा मात्र...

इलामका उच्च पहाडी क्षेत्रमा पुनः हिमपात

इलाम । इलाम जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायत स्थानमा आज बिहानैदेखि हिमपात सुरु भएको हो ।

इलामको उच्च पहाडी क्षेत्रमा हिमपात

इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो ।  सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी र कालपोखरी र गैरीबास इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भएको छ ।हिउँ परेपछि सदरमुकामलगायत वरपरका बासिन्दा हिउँमा खेल्न गएका छन् । हिमपातका कारण चिसो बढेकाले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर भएको छ । सदरमुकामलगायतका ठाउँमा पनि चिसो बढेको छ ।हिउँ परेको क्षेत्रमा गाईवस्तुलाई घाँस खुवाउन र बा

कालिन्चोकमा हिमपात (फोटोफिचर)

दोलखा । दोलखाको कालिन्चोकमा हिमपात भएको छ । ३ हजार ८४२ मिटर उचाइमा रहेको कालिन्चोकबाट आँखैअघि हिमालका साथै सुन्दर पहाड, नदीनालाको दृश्यावलोकन गर्न सकिन्छ । उच्च पहाडी क्षेत्र भएकाले हिउँद याममा यहाँ हिउँ पर्ने भएकाले हिउँ खेल्न पनि पाइन्छ ।

सुदूरपश्चिममा हिमपात, राजमार्ग अवरुद्ध (फोटो)

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी जिल्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ।  उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा बिहीबार राति हिमपात भएको हो।   बैतडीको सिगास, ढोल्यामोड, खोडपे, अनारखोली, दार्चुलाको व्यास, अपीहिमाल, बझाङको बित्थड, बाजुराको पोरखे लेकसहित उच्च पहाडी क्षेत्र लगायत सुदूरपहाडमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन्।यो वर्ष पहिलोपटक हिमपात भएपछि किसान खुसी भएका सिगासका लक्ष्मी शाह चन्दले बताइन्। वर्षा र हिमपात नहुँदा बालीनाली सुक्दै गए